मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

संगीतसँगै कृषिमा रमाएका दीपक

स्याङ्जा, १ वैशाख–  झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई यतिबेला कृषिमा रमाएका छन् ।लामो समयसम्म साङ्गीतिक क्षेत्रमा रहेर काम गरेका दीपक अहिले सङ्गीतका साथसाथै कृषि पेशामा आफ्नो भविष्य खोज्दै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका...

कांग्रेसले प्रधानमन्त्रीलाई घर पठाउनुपर्छ : थापा

स्याङ्जा, ६ चैत– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनु कांग्रेसको कर्तव्य भएको जिकिर गरेका छन् । उनले छोटो समय भए पनि कांग्रेस नेतृत्वमा सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने बताए...

बागलुङ र स्याङ्जा ट्राफिक पुरस्कृत

पोखरा, ५ चैत– गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने मातहत्का निकायहरुलाई पुरस्कृत गरेको छ । ४० बुँदे कार्यसम्पादन सम्झौता अनुसार उत्कृष्ट काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय...

अमृताको स्मृतिमा शैक्षिक सामग्री

स्याङ्जा, २५ फागुन– स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामग्री वितरण गरेको छ । स्वर्गीय अमृता पाण्डेयका बुवा,आमा, काका र दाजुभाउजुले छात्रछात्रातर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दारतर्फ २...

भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा

स्याङ्जा, २३ फागुन– स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार नगरलाई बालमैत्री घोषणा गरेका हुन । प्रदेश प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र...

स्याङ्जाका दुई सडकको शिलान्यास

स्याङ्जा, १० फागुन– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आईतबार स्याङ्जामा दुई सहायक सडकको कालोपत्रे गर्ने कार्यको शिलान्यास गरेकी छन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक...

बाङसिङमा स्वास्थ्य चौकी शिलान्यास

स्याङ्जा, ६ फागुन– स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङमास्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले बुधबार भवनको शिलान्यास गरेका हुन् । १ करोड ५७ लाखको लागतमा बन्ने स्वास्थ्यचौकी...

बलात्कार गरेको आरोपमा पक्राउ

स्याङ्जा, २ फागुन– एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिका २ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । कुमालले बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो...

आँधिखोलाले बनायो जलचर र वातावरण संरक्षण ऐन

बागलुङ, २३ माघ– स्याङ्जाको आँधीखोला गाउँपालिकाले जलचर संरक्षण र व्यवस्थापन ऐन तथा स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन बनाएको छ । गाउँपालिकाको आठौं गाउँसभामा उपाध्यक्ष शर्मिला देवी पौडेलले प्रस्ताव गरेका बिधेयकहरु सर्वसम्मतिले...

टिप्पर र बस ठोकिए, चार जना घाईते

स्याङ्जा, २३ माघ– जिल्लाको फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाहुँदा चार जना घाईते भएका छन् । शुक्रबार दिउँसो टिप्पर र बस एक अपसमा ठोक्किदा उनीहरु घाईते भएका हुन् । स्याङजाबाट पोखरातर्फ जाँदै गरेको ग१ख...

-->