स्याङ्जा, २९ मंसिर– फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको संघीय सांसद नारायणप्रसाद मरासिनीले आइतबारशिलन्यास गरेकाछन् । फेदीखोला २ तल्लो कुँडुलेमा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै सांसद मरासिनीले गाउँपालिकाले स्थानीय बासिन्दाको चाहाना र मर्मलाई नजिकबाट...