मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १...

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कास्की पोखरा...

स्याङजाको वालिङ्‍ नगरपालिकामा जनस्वास्थ्य विपद घोषणा

स्याङजा, ७ मंसिर – कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि वालिङ् नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गरेको छ। पालिकाले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी एकहप्ताका लागि जनस्वास्थ्य विपद घोषणा गरेको हो। घोषणासँगै पालिकाले अत्यावश्यक सेवाबाहेकका सबै...

अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु

पोखरा, २ मंसिर–अरिङ्गालको टोकाईबाट स्याङ्जामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार मृत्यु हुने बालिका पुतलीबजार नगरपालिका–१४ तलामागेकी १३ वर्षीया अतिथि गैह्रे हुन् । सोमबार बिहान...

बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित

बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...

बागलुङका ७ जनासहित गण्डकीमा थपिए ६१ कोरोना संक्रमित

बागलुङ, २५ कात्तिक– मंगलबार दिउँसो बागलुङका ७ जनासहित गण्डकी प्रदेशका चार जिल्लामा ६१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखाका अनुसार, कास्कीमा ३८, बागलुङमा ७, गोरखामा ७ र स्याङ्जा जिल्लामा ९ जना...

स्याङ्जाको भरुवाबाट बन्दुकसहित एक जना पक्राउ

स्याङ्जा, २३ कात्तिक– बिरुवा गाउँपालिका–२ बेसारेका भीम बहादुर गुरुङलाई प्रहरीले बरुवा बन्दुकसहित पक्राउ गरेको छ । अवैध हतियार घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा भीम बहादुरको घरमा पुगेको प्रहरीको टोलीले घरगोठमा खानतलासी गर्ने...

स्याङ्जामा जीप दुर्घटनामापरी एकको मृत्यु

स्याङ्जा, २३ कात्तिक– स्याङ्जाको भीरकोट नगरपालिका– ५ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु१च २६९६ नम्बरको जीप दुर्घटना हँुदा भीरकोट नगरपालिका ५ का १७ वर्षीय असिम सेनको मृत्यु भएको हो...

स्याङ्जामा एकैदिनमा १ सय ११ जना पक्राउ

स्याङ्जा, २० कात्तिक– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १ सय ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चाडवार्ड मान्न घरमा आएको मौका पारेर प्रहरीले ठुलो संख्यामा फरार प्रतिवादीलाई एकै पटक पक्राउ गरेको हो...

पोखरा र स्याङजाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा, १४ कात्तिक – पोखरामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका पोखरा महानगरपालिका १५ का ८१ बर्षिय पुरुषको शुक्रवार विहान मृत्यु भएको हो । स्वास्थ्य...

-->