मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

बागलुङमा स्वास्थ्यकर्मी, प्रहरी र थुनुवामा कोरोना

बागलुङ, ७ कार्तिक– बागलुङका ७ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको धौलागिरी अस्पतालमा कार्यरत कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी, एक जना महिला प्रहरी र...

लागुऔषध सहित एक पक्राउ

स्याङ्जा, ६ कात्तिक– लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं. १३ बाँयाटारीस्थित सिद्धार्थ राजमार्गबाट कैलाली जिल्ला गोदावरी वडा नं. ८ घर भई हाल गल्याङ नगरपालिका वडा नं. ८ बस्ने...

अवैध खयरको काठ प्रहरी नियन्त्रणमा

स्याङ्जा, ६ कात्तिक– खयरको काठसहितको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गल्याङ नगरपालिका वडा नं. ३ भञ्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले अवैध रुपमा खयरको काठ ओसापसार गरेको भन्दै प्रहरीले लु ४ त १५२० नम्बरको ट्याक्टर...

वडा कार्यालयद्वारा नौमती बाजा हस्तान्तरण

स्याङ्जा, ५ कत्तिक– वालिङ नगरपालिका वडा नं. १३ को कार्यालयले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सिपकार एकता समाज वालिङमा आवद्ध दमै समुदायलाई नौमती बाजा...

बेवारिसे काठ बरामद

स्याङ्जा, ५ कात्तिक– चापाकोट नगरपालिका वडा नं. १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ । सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट...

बिरुवाको प्रशासकीय भवन शिलान्यास, १ बर्षमा बन्ने

स्याङ्जा, २ कार्तिक– स्याङ्जाको बिरुवा गाउँपालिका स्याबजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले शनिबार भवनको शिलान्यास गरे । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवनबाट सेवा सञ्चालन भइरहेको थियो ।...

बसपार्कमा डिप बोरिङमार्फत खानेपानी

स्याङ्जा, १ कार्तिक– वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने बताएका छन् । वालिङ नगरपालिका ८ बसपार्कमा रहेको डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख खाँणले नगरभित्रका शहरी क्षेत्रमा एकद्वार प्रणालीबाट...

स्याङ्जामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

स्याङ्जा, १ कार्तिक–स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिवार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी...

अवैध घरेलु मदिरा नष्ट

स्याङ्जा, २९ असोज– फेदीखोला गाउँपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्याङ्जा प्रहरीले फेदीखोला प्रहरी चौकीको...

बिरुवा गाउँपालिकामा बजार अनुगमन, जफत सामग्रीहरु नष्ट

स्याङ्जा, २८ असोज – बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नं. १ मा रहेको बिरुवा बजारमा बजार अनुगमन गरिएको छ । उपाध्यक्ष देवीकुमारी थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीसमेत रहेको टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन...

-->