बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

लुकाईछिपाई राखेको गाजासहित दुई जना पक्राउ

स्याङ्जा, १२ असोज– प्रहरीले गाजासहित दुई जनालाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का कृष्णबहादुर गुरुङ, वडा नं. ३ का तुलबहादुर गुरुङलाई प्रहरीले अवैध रुपमा लुकाईछिपाई राखेको गाजासहित पक्राउ गरेको हो...

स्याङ्जाको वालिङ नगरपालिका अब स्मार्ट वालिङ

स्याङ्जा, १२ असोज– वालिङ नगरपालिकाले आइतबारदेखि स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले डिजिटल सिस्टमको सुरुवात गरेको हो । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा...

कोभिड–१९ बाट प्रभावितलाई नर्सरी व्यवस्थापन तालिम

स्याङ्जा, १० असोज, कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित बनेका पुतलीबजार नगरपालिकाका १४ वटै वडाका कोभिडबाट प्रभवित परिवारलाई तरकारी नर्सरी व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ । पुतलीबजार नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग मा...

पहिरो प्रभावितलाई रेडक्रसद्वारा सहयोग

स्याङ्जा, १० असोज– पहिरो प्रभावित दुई घरका चार परिवारलाई रेडक्रसले अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले उपलब्ध गराएको सहयोग सामग्री वालिङस्थित रेडक्रस सोसाईटीहरुको पहलमा पहिरो प्रभावितहरुलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस...

वालिङको पहिरोमा मृत्यु भएका सबैको सामुहीक दाहसंस्कार

स्याङ्जा, ९ असोज– विहिबार पहिरोमा परेर मृत्यु भएका वालिङ नगरपालिका १४ तमादीमका एकै परीवारका ९ जनाको राम्दीमा सामुहिक दाहसंकार गरिएको छ । बिहिबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिदा ४८ वर्षीय माया नेपाली सहित...

स्याङ्जामा संक्रमित कैदी आईसोलेसनबाटै भागे

स्याङ्जा, ९ असोज– कोरोना संक्रमण पुष्टि भएर भीरकोट नगरपालिकाको हेलुमा रहेको कालीका सामुदायीक अस्पतालमा उपचारारत एक कैदी आईसोलेसनबाटै भागेकाछन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवा कालीका सामुदायीक अस्पतालको आईसोलेसनबाट बिहिबार राती...

स्याङ्जामा वडा विभाजन गर्न हस्ताक्षर

स्याङ्जा, ८ असोज– वालिङ नगरपालिका १४ का स्थानीय बासिन्दाले वडा विभाजनको माग गरेका छन् । स्थानीयले वडा विभाजनको माग गर्दै १ हजार ६ जनाको हस्ताक्षर नगरप्रमुख दिलीप प्रताप खाँणलाई बुझाएका छन् । अन्य वडाभन्दा ठुलो...

स्याङ्जा पहिरो अपडेट : सात महिने शिशुसहित एकै परिवारका ९ जनाको मृत्यु

स्याङ्जा, ८ असोज– स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८...

स्याङ्जा पहिरो अपडेट : ६ जनाको मृत्यु, एकको जिवितै उद्धार, ४ जना बेपत्ता

स्याङ्जा, ८ असोज– स्याङ्जाको वालिङ नगरपालिका र कालिगण्डकीमा घरमाथीबाट आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु छ । पहिरोमा पुरिएका थप ४ जना बेपत्ता छन् । उनीहरुको खोजिकार्य जारी भैरहेको छ । बिहिबार विहान वालिङ नगरपालिका–१४...

स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता

फाईल फोटो स्याङ्जा, ८ असोज– बर्षासँगै आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छभने आठ जना बेपत्ता भएका छन् । जिल्लाको बालिङ नगरपालिका–१४ मा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् ।...

-->