मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्याङ्जामा गाजासहित तीन पक्राउ

स्याङ्जा, २५ भदौ– प्रहरीले गाजासहित तीन जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–३ बाट पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा पुतलीबजार–८ बहाकोटका ५३ वर्षिय बिन बहादुर सिंहसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि...

वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन हस्तान्तरण

स्याङ्जा, २३ भदौ- कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाले वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन हस्तान्तरण गरेको छ । खुट्टाको सहायताले मेशिन चलाएर सेनीटाइजर लगाउन मिल्ने मेशिन स्कुल अफ डेम्रोक्रेसी...

विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका

स्याङ्जा, २१ भदौ– गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले पकवादीस्थित बराल गाउँबाट घर निर्माण कार्यको शुभारम्भ गरेको हो । नगरपालिकाले स्थानीय युवा क्लबको...

गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना

पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...

पाँच घण्टा लाईनमा बस्दा पनि किसानले मल पाएनन्

स्याङ्जा, २० भदौ– कोरोना कहरका बीच जसोतसो बर्खामा धान रोपाईं गरेर यतीबेला त्यही धान गोडमेलमा व्यस्त किसानको काम गर्ने जाँगर हराएको छ । धानमा मल राख्नु पर्ने समयमा नपाएपछि किसानको काम गर्ने जाँगर हराएको...

आँधीखोलामा अब सिभिल इन्जिनीयरिङ्ग

स्याङ्जा, १९ भदौ– वालिङ नगरपालिका १३ मा रहेको आँधीखोला बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि सिभिल इन्जिनीयरिङ्ग विषमा डिप्लोमा तहको पठनपाठन हुनेभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आंगिक संस्था आँधिखोला बहुप्राविधिक शिक्षालयमा परिषद्को...

प्रहरीको शसस्त्र गणमा खाना खाएका गण्डकीका सांसदलाई कोरोना संक्रमण पुष्टि

पोखरा, १८ भदौ – गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो...

वडा कार्यालयको साथ पाएपछि बाटो निर्माण गर्न कस्सिए गाउँले

स्याङ्जा, १७ भदौ– वालिङ नगरपालिका–१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा यतीबेला आफ्नो गाउँघर वरिपरिको मोटरबाटो निर्माणमा एकजुट भएका छन् । समस्या भोग्दै आएका गाउँलेले वडा कार्यालयको साथ पाएपछि मोटरबाटो निर्माणमा जुटेका हुन् । स्थानीय बासिन्दाले जनश्रमदानबाट...

सरर… कालीगण्डकी जलयात्रा

स्याङ्जा, १७ भदौ– स्याङ्जाको विकट मानिने मिर्मी । जब, कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको निर्माणसँगै एकाएक सुगममा परिणत भयो । स्याङ्जाको मात्रै पहिचान होइन, मुलुक्कै मुहार झलमल पार्ने जलविद्युत् परियोजना हो कालीगण्डकी ‘ए’ । २०५३...

बज्रे भञ्ज्याङका शिक्षकद्वारा अदुवा र मकै खेती

स्याङ्जा, १५ भदौ– विद्यालयको बरान्डाभरि असरल्ल मकै अनि त्यहीं मकै छोडाउन व्यस्त देखिन्छ केही व्यक्तिहरु । यो दृश्य हो– स्याङ्जा गल्याङ नगरपालिका–११ स्थित बज्रे भञ्ज्याङ् माविको शिक्षालाई उत्पादनसंग जोड्दै व्यवहारिक शिक्षा दिने उद्देश्यका साथ...

-->