गल्याङ नगरपालिकाले दियो पहिरो पिडितलाई एक लाख राहत
स्याङ्जा, २० साउन – लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर भत्किदा मृत्यु भएका परिवारलाई गल्याङ नगरपालिकाले एक लाख रुपैया राहत प्रदान गरेको छ ।
गल्याङ नगरपालिका १० गाउँस्वारामा पहिरोमा परेर मृत्यु भएकी मायाकुमारी सारुको...
स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ घाईते
स्याङ्जा, १६ साउन – वालिङ नगरपालिका– १२ जैरामेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छभने ६ जना घाईते भएका छन् । बायेटारीबाट सिर्सेकोट मैदान गाउँ जादै गरेको ग१ज ७४७१ नम्बरको जीप बिहिबार साँझ...
स्याङ्जामा प्रहरीमा संक्रमण बढ्यो, थुनुवामा पनि संक्रमण
स्याङ्जा, १४ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सुरुमा १ महिला सहित ३ जना प्रहरीमा देखिएको कोरोना संक्रमण बुधवारसम्म आइपुग्दा ३८ जना प्रहरीसम्म पुगेको छ ।
सोमबार...
प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख राहत
स्याङ्जा, १४ साउन– गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप दिने निर्णय गरेको...
बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित
बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...
प्रमुखसहित २१ प्रहरीमा संक्रमण : स्याङ्जा १० दिन सिल
स्याङ्जा, १३ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २१ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा जिल्ला १० दिनका लागि सिल गरिएको छ । मंगलवार बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले स्याङ्जा...
कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेछ !
पोखरा, १३ साउन – सुरुमा जोखिम आंकनल गरेर उचित सावधानी नअपनाउदा गण्डकीमा कोरोना भाइरस संक्रमण फैलिदो छ । सोमवार एकैदिन यहाँ प्रहरीका उच्च पदस्थ ब्यक्ति र दुई मेडिकलन कलेजका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको...
स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण
स्याङ्जा, १२ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायव उपरीक्षक...
आँधिखोलाले विद्यार्थीलाई दियो एभोकाडोका विरुवा
स्याङ्जा, १० साउन- जिल्लाको आँधीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई एभोकाडो (घ्यूफल ) का विरुवा वितरण गरेको छ । गाउँपालिकाले त्यहाँ रहेका १८ वटा विद्यालयका ६ देखि १२ कक्षासम्मका २ हजार विद्यार्थीलाई घ्यूफलको विरुवा बाँडेको हो ।...
सीप सिकौं, आत्मनिर्भर बनौं : मन्त्री अर्याल
स्याङ्जा, ९ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सीप सिकेर आत्मनिर्भर बन्नेबाटोमा लाग्नु पर्ने बताएकी छन् । आत्मनिर्भरता बिना देशको विकास सम्भव नभएको बताउदै मन्त्री अर्यालले अब अत्मनिर्भर बन्नुको विकल्प...