मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

स्याङ्जा, ७ असोज– वालिङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा भएका कार्यहरुको समीक्षा गरेको छ । नगरपालिकाले पालिकाअन्तर्गत भएका स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा...

युवाले गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई

स्याङ्जा, ७ असोज– भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा रहेको पर्यटकीय स्थलको युवाहरुले सरसफाई गरेका छन् । कोरोना भाइरसको संक्रमणका कारण पर्यटकीय क्षेत्रहरु सुनसान रहेका बेला स्थानीय युवाहरु पर्यटकीय स्थलको सरसफाईमा जुटेका हुन् । लामो समयसम्म...

‘विरुवा गाउँपालिकाले गत आवमा ८० प्रतिशत प्रगति गर्यो’

स्याङ्जा जिल्लाका ११ स्थानीय तहमध्ये एक हो, बिरुवा गाउँपालिका । जिल्लाको उत्तरपुर्वी भागमा रहेको यो गाउँपालिका तनहुँ र कास्की जिल्लासँग जोडिएको छ । सोही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत छन् युवा कर्मचारी कुलराज...

विभिन्न मुद्दाका ४८ जना फरार प्रतिवादी पक्राउ

पोखरा, ५ असोज– स्याङ्जा प्रहरीले एकैदिनमा विभिन्न मुद्दाका ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद,...

कृषि र जडीवुटी मार्फत गल्याङलाई समृद्ध बनाउन गुरुयोजना बनाउदै नगरपालिका

स्याङ्जा, ४ असोज – गल्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि, बन र जडिबुटी मार्फत समग्र नगरको विकास गर्ने उद्देश्यले गल्याङ नगरपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा कृषि ज्ञान केन्द्र...

शनिबार गण्डकीमा १५ संक्रमित थपिए

बागलुङ, ३ असोज– गण्डकी प्रदेशका चार जिल्लामा शनिबार बिहानै थप १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका समेत गरी प्रदेशमा संक्रमितहरुको संख्या तीन हजार ३५१ पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु...

गल्याङमा लिफ्टिङ खानेपानी आयोजना सकियो

स्याङ्जा, ३१ भदौ– गल्याङ नगरपालिका–११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी आयोजनाको उद्घाटन गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरबासी सबैको घरघरमा खानेपानी पु¥याउनका लागि आफु प्रतिबद्व...

स्याङ्जामा ४ बन्दुकसहित दुई जेष्ठ नागरिक पक्राउ

स्याङ्जा, २९ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ७ का ६९ वर्षिय भीम बहादुर ठकुरी र सोही ठाउँका ६० वर्षिय ओम बहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ नागरिकद्वयलाई अवैध हातहतियार राखेको आरोपमा...

स्याङ्जामा बाघको जस्तै देखिने ८१ थान हड्डीसहित सिंह पक्राउ

स्याङ्जा, २८ भदौ– जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १३ का ४३ वर्षीय केहर सिंह नेपालीलाई प्रहरीले हड्डीसहित पक्राउ गरेको छ । नेपालीले घरमा बाघको हड्डी लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा...

आईसोलेनमा भएका छोराले बाबुको किरियासमेत गर्न पाएनन्

स्याङ्जा, २८ भदौ– शनिबार पोखरामा कोरोना संक्रमणले मृत्यु भएका स्याङ्जाका ८५ वर्षिया वृद्ध दमका रोगी थिए । घरबाट बाहिर ननिस्केको महिनौ भयो । उनलाई भेट्न–देख्न आउनेले पनि नजिकबाट कहिल्यै भेटेनन् । सधैंको बिरामी जस्तै...

-->