कोरोना संक्रमणबाट स्याङ्जाका पुरुषको पोखरामा मृत्यु
पोखरा, २८ असोज – गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती...
चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
स्याङ्जा, २८ असोज– चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण...
स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट हत्या आरोपी पक्राउ
स्याङ्जा, २८ असोज– एक महिलाको हत्या आरोपमा प्रहरीले गुल्मी जिल्ला घर भई हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कालिमाटी बस्दै आएका ४१ वर्षीय कृष्ण परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान पुतलीबजार नगरपालिका...
हत्या आरोपमा परियार पक्राउ
स्याङ्जा, २७ असोज– एक महिलाको हत्या आरोपमा प्रहरीले गुल्मी जिल्ला घर भई हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कालिमाटी बस्दै आएका ४१ वर्षिय कृष्ण परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान पुतलीबजार नगरपालिका...
स्याङ्जामा बसको ठक्करबाट दुईको मृत्यु
स्याङ्जा, २३ असोज– स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर...
तमादीका पहिरो पीडितलाई मन्त्री अर्यालद्वारा राहत वितरण
स्याङ्जा, १७ असोज– भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएकी छिन् । वालिङ नगरपालिका– १४ तमादीका पहिरो पीडित परिवारलाई राहात रकम हस्तान्तरण गर्दै मन्त्री अर्यालले यस्तो...
विरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा
स्याङ्जा, १६ असोज– बिरुवा गाउँपालिका वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा बिहीबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।...
बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए
बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...
वालिङको आईसोलेसनमा रहेका एक पुरुषको मृत्यु
स्याङ्जा, १४ असोज– वालिङ नगरपालिका वडा नं. ४ सुन्तलाबारी सामुदायीक होमस्टेको आईसोलेसनमा उपचाररत ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुवै मृगौलाको बिरामी रहेका ती पुरुषको शवलाई मंगलबार परिवारको चाहना अनुसार व्यवस्थापन गरिएको...
वालिङमा सुख्खा पहिरो, एक जनाको मृत्यु, दुई घाइते
फाईल फोटो
स्याङ्जा, १३ असोज– स्याङ्जाको वालिङमा काम गरिरहेको ठाउँभन्दा माथिबाट खसेको पहिरोमा पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गिट्टी निकाल्ने क्रममा माथिबाट ढिस्कोसहित पहिरो खसेको थियो ।...