मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...

विवादमा तानिए स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री

स्याङ्जा, २९ साउन – स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री विवादमा तानिएका छन् । वडा प्रहरी कार्यालय वालिङको हिरासतमा रहेका दुई युवालाई रातारात छोड्न आदेश दिएपछि प्रमुख जिल्ला अधिकारी विवादमा तानिएका हुन् । साउन...

फेदीखोला गाउँपालिकाले युवालाई उद्यमी बनाउने

स्याङ्जा, २९ साउन – अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर फेदीखोला गाउँपालिकाले युवा उद्यमशिल कार्यक्रम सम्पन्न गरेको छ । बुधबार २१ औँ अन्तराष्ट्रिय युवा दिवसको गाउँपालिकाले अनलाइन संवाद कार्यक्रमको आयोजना गरेर युवाहरुलाई उद्यमी बनाउने अभियानमा...

काल्पनिक घटना बनाएर चरित्र हत्या गरियो : नगर सचिव कोइराला

स्याङ्जा, २९ साउन – नेकपा चापाकोट नगर कमिटीका सचिव राजु कोइरालाले काल्पनिक घटनाको निर्माण गरेर चरित्र हत्या गरिएको बताएका छन् । राजनीतिक प्रतिसोध साधेर आफ्नो चरित्र हत्या गरिएको बताउदै आफुमाथि लागेको आरोपको पुष्टि गर्न...

पुतलीबजारमा उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना

स्याङ्जा, २६ साउन – पुतलीबजार नगरपालिकामा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना सुरु भएको छ । पुतलीबजार नगरपालिका-३ बाडखोलामा रहेको सूर्योदय क्लबले पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक सहयोगमा...

बाँझो जमीनमा खेती गर्ने फेदीखोला गाउँपालिकाले दियो अनुदान

स्याङ्जा, २४ साउन– फेदीखोला गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले दुई वर्षदेखि बाँझो रहेको जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी दुई हजार रुपैयादेखि २५ सयसम्म अनुदान दिने भएपछि...

आँबुखैरेनी गाउँपालिकाका कर्मचारीका परिवारका चार जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन – तनहुँ आँबुखैरेनी गाउँपालिकाका उच्च जिम्मेवारीमा रहेका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भयो । त्यसपछि गाउँपालिकाले तीन दिन कार्यालय नै वन्द गर्यो र संक्रमित कर्मचारीका सम्पर्कमा रहेका २६ जनाको...

सलह किरा ल्याउने आँधीखोलाका युवाले पाए नगदै पुरस्कार

स्याङ्जा, २२ साउन – सलह किराको नियन्त्रणका लागी स्याङ्जाकोे आँधीखोला गाउँपालिकाले संकलनकर्तालाई नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभित्र सलह किरा भित्रिएपछि पालिकाले नियन्त्रण गर्नेलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय रुपैयाँ नगद पुरस्कार दिने...

गल्याङ नगरपालिकाले दियो पहिरो पिडितलाई एक लाख राहत

स्याङ्जा, २० साउन – लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर भत्किदा मृत्यु भएका परिवारलाई गल्याङ नगरपालिकाले एक लाख रुपैया राहत प्रदान गरेको छ । गल्याङ नगरपालिका १० गाउँस्वारामा पहिरोमा परेर मृत्यु भएकी मायाकुमारी सारुको...

स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ घाईते

स्याङ्जा, १६ साउन – वालिङ नगरपालिका– १२ जैरामेमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छभने ६ जना घाईते भएका छन् । बायेटारीबाट सिर्सेकोट मैदान गाउँ जादै गरेको ग१ज ७४७१ नम्बरको जीप बिहिबार साँझ...

-->