मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

मिर्गौला पिडित खनाललाई वचाउन परिवारको अपिल

पोखरा, २४ मंसिर– स्याङ्जा जिल्ला वालिङ नगरपालिकावडा नं.१०, मदीखोला निवासी मिर्गौला पिडित युद्धप्रसाद खनाल (गोविन्द)का परिवारले उनलाई वचाउन अपिल गरेका छन् । सवारी चालकको पेशा गर्दै आएका खनालको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार...

पुतलीबजारमा एक घर एक करेसाबारी

स्याङ्जा, २४ मंसिर– पुतलीबजार नगरपालिकामा एक घर एक करेसाबारी एक टोल एक नर्सरी अभियान कार्यक्रमको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गरेर उपभोग...

नीजि क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्छ : व्यावसायी

स्याङ्जा, २० मंसिर– उद्योगी व्यवसायीहरुले नीजि क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । वालिङ उद्योग वाणिज्य संघद्वारा हालै सम्पन्न उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित शोभाकान्त पौडेलको बधाई एवं शुभकामना कार्यक्रममा बोल्ने...

तीनै तहको समन्वयमा विकास निर्माणको योजना अघि बढछ : मन्त्री अर्याल

स्याङ्जा, १६ मंसिर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो...

ललाइफकाई बलात्कार गरेको आरोपमा गोरखाका पुरुष स्याङ्जामा पक्राउ

स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो...

‘कविताको कुरा’ कार्यक्रमको तेस्रो श्रृंखला

स्याङ्जा, १४ मंसिर– वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाद्वारा २०७७ कार्तिक १५ गते शनिबारदेखि हरेक पन्ध्र दिनको अन्तरालमा नियमित आयोजना गरिदै आइएको कविता केन्द्रित कार्यक्रम ‘कविताको कुरा’को तेस्रो श्रृंखला सम्पन्न भएको छ...

चिरुवावासीलाई विभिन्न सहयोग

स्याङ्जा, ११ मंसिर, मनमात्रै हुनुपर्छ सहयोग गर्नको लागि दूरीले छेक्दैन भन्ने कुरालाई सारदा गुरुङ र भीमबहादुर गुरुङले प्रमाणित गरिदिएका छन् । पुतलीबजार नगरपालिका–२ चिरुवा घर भएका सारदा स्याङ्जा समाज युकेका अध्यक्ष हुन् भने क्याप्टेन...

ठगी गर्ने माध्यम बन्दै सामाजिक सञ्जाल

पोखरा, १० मंसिर– सामाजिक संजाल अहिलेको विश्व हो । जहाँ कसैको घर बन्नेदेखि घर बिग्रिनेसम्मका घटना हुने गर्दछ । सामाजिक संजालको कारण ठगिनेको संख्यामा वृद्धि भइरहेको छ । साइबर अपराधको बिगबिगी भइरहेको समयमा अहिले...

अवैध सालको काठ बरामद

फाइल तस्बिर स्याङ्जा, ९ मंसिर– प्रहरीले जंगलमा लुकाएर राखेको अवैध सालको काठ बरामद गरेको छ । कालीगण्डकी गाउँपालिकाको झ¥याङ्दी वनमा ५५ थान सालको गोलिया भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झ¥याङ्दी वनमा सालको काठ...

सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा पक्राउ

स्याङ्जा, ७ मंसिर– सामाजीक सञ्जाल मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पटक पटक गरी रु दश लाख २८ हजार...

-->