सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पहिरोले घर भत्काउँदा २० बर्षिया युवतीको मृत्यु

पोखरा, २३ भदौ– पहिरोले घर पुर्दा कास्कीको रुपा गाउँपालिकामा एक युवतीको मृत्यु भएको हो । रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकमा पहिरो जाँदा २० वर्षीय युवती सिर्जना बिकको मृत्यु भएको हो । राति...

गुरु खोज्दै व्यासभूमि

पूर्वीय दर्शनमा गुरुको दर्जा पाएका महर्षी व्याससँग वेद जोडिन्छ । वेद संसारकै प्राचीन ग्रन्थ मात्रै होइन, ज्ञान र विज्ञानको महत्वपूर्ण दस्ताबेज हो । रचयिता व्यासले सेतीमादीको संगमस्थल अर्थात् हालको तनहुँको दमौली क्षेत्रमा बसेर चारवेद,...

बागलुङका तीन स्वास्थ्यकर्मिसहित गण्डकीमा ३८ जना थपिए

बागलुङ, २३ भदौ– बागलुङको तमानखोला गाउँपालिकाका तीन जना स्वास्थ्यकर्मि सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोलाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखिएको हो । यसअघि त्यहाँ कार्यरत एक जना...

ढोरपाटनका बाढी प्रभावितलाई दलित युवा संजालको सहयोग

बागलुङ, २३ भदौ– दलित युवा संजाल बागलुङले ढोरपाटन नगरपालिका बोबाङका बाढीपहिरो प्रभावितलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेको छ । बागलुङ बजारमा आफ्ना शुभचिन्तकहरुसंग आर्थिक सहयोग संकलन गरेर संजालले बाढीपहिरो पीडितलाई १ लाख ५० हजार नगद...

गण्डकीमा मंगलवार बिहानै थपिए ११ जना कोरोना संक्रमित

पोखरा, २३ भदौ– गण्डकी प्रदेशमा कोरोना मंगलबार ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार बिहान...

प्रहरीको कर्म : फुर्सदमा पैदलमार्ग सरसफाई

बागलुङ, २३ भदौ– दैविक बिपत्तीको सामना र उद्धार सँगसँगै प्रहरीले सरसफाई अभियान पनि चलाएका छन् । कोरोनाको रोकथामका लागि भएको लकडाउनको कार्यान्वयनमा खटिरहेकै बेला पनि उनीहरुले अभियानलाई पनि निरन्तरता दिएका हुन् । यो अभियान स्वरुप...

उपप्रमुखको क्रियाकलाप गैरजिम्मेवारपूर्ण : नगरप्रमुख पौडेल

बागलुङ, २२ भदौ– बागलुङ नगरपालिकाले गत साउन ३० गते फोहोरमैला सहकारीसँग तोडेको सम्झौताको बचाउ गरेको छ । आइतवार नगरउपप्रमुख सुरेन्द्र खड्काले पत्रकार सम्मेलन गरेर कमिसनको खेलमा लागेर नगरप्रमुखले सम्झौता तोडेको भन्दै लगाएको आरोप खण्डन...

बाटो बनाउँदै गरेको एस्काभेटर पहिरोले पु-यो

बागलुङ, २२ भदौ –  बाढीपहिरोले भत्काएको सडक निर्माणको क्रममा पहिरो खस्दा एस्काभेटर पुरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ को पहिरोले बगाएको सडक निर्माणका क्रममा वडा नं. ६ को दोगाडीमा पहिरोले एस्काभेटर पुरेको...

निजामती सेवा दिवसः सडक छेउमा बृक्षारोपण

बागलुङ, २२ भदौ– सोमबार देशभरि १७औँ निजामती सेवा दिवस मनाईएको छ । ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ यो दिवस मनाईएको होे । बागलुङमा पनि दिवसको अवसरमा बिबिध कार्यक्रम भएका...

बाढीपहिरो पीडितलाई स्थाईघरको चिन्ता

बागलुङ, २२ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ का बाढी पिडितको घर भएको ठाउँमा अहिले खोला हिँडेको छ । आफन्त गुमेको पीडाले छटपटी त छँदैछ घरबास मासीएकाले ओत लाग्ने ठाउँ पनि छैन् । तत्कालको बिपत्...

-->