पोखरा/ नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १ सय ९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य...
थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं / पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर...
गण्डकीमा बढ्न थाल्यो कोरोना संक्रमण
पोखरा/ गण्डकी प्रदेशमा पछिल्लो समय पुनः कोरोनाका नयाँ संक्रमित दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल...
बागलुङमा तीन जनामा कोरोना पुष्टी
बागलुङ/बागलुङमा फेरी कोरोना सक्रमित देखिन थालेका छन् । बुधवार गरिएको एन्टिजेन्ट परीक्षणमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
संक्रमण पुष्टी भएका मध्ये १ जना स्वास्थ्यकर्मी र...
महामारीपछि पर्यटनमा आस
बागलुङ/ घुमीफिरी नेपाली क्यालेन्डरमा नयाँ वर्ष आएको छ । २०७८ साल बिदाइ भएर २०७९ साल लागेको छ । २०७८ सालले बागलुङमा धेरै निराशा, समस्या र आर्थिक बोझ थोपारेर गएको छ । तर केही आशाका...
३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं\पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९०...
बागलुङको संक्रमण, डेल्टा की ओमिक्रोन ?
बागलुङ/गत बर्ष जिल्लामा ५ सय कोरोनाका सक्रिय संक्रमित हुँदा धौलागिरि अस्पताल र क्लिनिकसमेत भरिभराउ थिए । दैनिक चार खेप अक्सिजन खेपेर बिरामीको उपचार गर्नु पथ्र्यो । तर यो पटक ६ सय बढी संक्रमित भएपनि...
के हो नयाँ (आईएचयू) भेरियन्ट र ओमिक्रोनको प्रभाव
रोग जस्तोसुकै होस कमजोर वा बलियो क्षति त अवस्य गर्छ । आईएचयू नयाँ भेरियन्टको हल्ला चलिरहेको अवस्थामा ओमिक्रोनलाई पनि साधारण सोचेर बेवास्ता गर्ने भुल हामी कसैले पनि नगरौँ ।
विश्वभर अहिले कोभिड–१९ ले जनजीवन प्रभावित...
गण्डकीमा ७ हजार नाघे सक्रिय संक्रमित, २ को मृत्यु
पोखरा/ गण्डकीमा कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६८ जना पुगेको हो ।
कुल सक्रिय संक्रमितमध्ये पछिल्लो २४ घन्टामा मात्रै ७...
परीक्षण गरिएकामध्ये आधामा संक्रमण
पोखरा/ गण्डकीमा पछिल्लो २४ घण्टामा १ हजार ६३१ जनाको कोभिड परीक्षण गरियो । तीमध्ये ९४९ अर्थात् ५७ प्रशिततभन्दा बढीमा संक्रमण देखियो । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ५०७ जना पुरुष रहेका छन् । यही अवधिमा...