पोखरा / कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।
कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप...
१० हजार बढी सङ्क्रमित थपिए, चारको मृत्यु
पोखरा/ पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २१ हजार २०१ परीक्षण गर्दा १० हजार ३१९ जनामा सङ्क्रमण पुष्टि...
गण्डकी लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित
पोखरा – गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।
संक्रमण...
देशभर कोरोनाका कारण १६ जनाको मृत्यु
कामाडौं / पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९० को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं...
१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, ८ माघ – पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६...
स्वास्थ्यकर्मीहरु नै संक्रमित
पोखरा/ कोभिड–१९ को तेस्रो लहरबाट गण्डकीमा स्वास्थ्यकर्मीहरु संक्रमित हुने दर बढेर गएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा २६८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित हुनेमा संक्रामक तथा सरुवा रोग अस्पतालका डाक्टर...
कोरोना त्रास : वडिगाडमा बाहिरबाट भित्रिने बढे
बागलुङ/ कोरोना महामारीसँगै बाहिरि जिल्ला तथा बिदेशबाट आउनेको संख्यामा पनि बृद्धि भएको छ । महामारीका कारण बन्दाबन्दी हुने त्रासले घर फर्किनेहरु बढेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले राखेको तथ्यांक अनुसार गत मंसिर यता भारतबाटमात्रै...
कोरोना संक्रमित ह्वात्तै बढे, सर्तकता भएन
बागलुङ/ एक सातामै बागलुङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार दिउसो सम्मको पिसिआर र एन्टिजेन्ट परीक्षणबाट बागलुङमा १ सय ८७ जना सक्रिय संत्रमितको संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश...
दैनिक रेकर्ड ब्रेक: १२ हजार ३३८ जनामा कोरोना संक्रमण
पोखरा – पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ हजार ४९७ जनामा परीक्षण गर्दा साे संख्यामा संक्रमित फेला परेका हुन्।
आज ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या...
कोरोना नियन्त्रणमा सरकारको कछुवा नीति
अहिले संसारभर कोभिड १९ को तेस्रो भेरिरयन्ट ओमिक्रोनको महामारी बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अवको केही साता संसारभर नै ओमिक्रोन फैलिएर कष्टकर हुने आंकलन गरिएको छ । कोभिडको १९ विरुद्धको खोपको...