बागलुङ/नेपालमा अर्का एक व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले सो जानकारी दिइन् । नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट...