शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण

बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

हङकङसहित ९ देशबाट आज रातिदेखि नेपाल आउन नपाइने

पोखरा – सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने...

भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

बागलुङ-भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुष्टि भएको हो । कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । ६६ र ४६ वर्ष उमेरका...

असोज मसान्तमा लक्ष्यभन्दा बढिलाई कोरोना खोप

काठमाडौं – सरकारले असोज मसान्तसम्म लक्ष्यभन्दा बढि जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य राखेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या...

गण्डकीमा १२४ जना कोरोना सङ्क्रमणमुक्त, १०० जना थपिए

पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार...

संक्रमितछैनन्, परीक्षण पनि छैन

तनहुँ/ तनहुँमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमित एक सय ५२ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो । जिल्लाका १० मध्ये २ स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य...

पछिल्लो २४ घण्टामा १४८६ संक्रमित थपिए, १६ जनाको निधन

काठमाडौ/कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा...

९११ कोरोना संक्रमित, १३ को मृत्यु

काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सात...

जोखिम मोले, भत्ता पाएनन्

बागलुङ/ नेपालकै पाँचौ र छैठौ कोरोना संक्रमित उपचार गराउँदा २ करोड खर्च भएको चर्चा भयो । धौलागिरि अस्पतालले त्यतिधेरै रकम कसरी खर्चेको होला भनेर टिकाटिप्पणी भए । अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीले त्यतिधेरै भत्ता...

कोभिड-१९ खोप कार्यक्रम विस्तार गर्न विश्व स्वास्थ्य सङ्गठनको अपिल

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई जारी कोभिड–१९ को खोप कार्यक्रमको विस्तार गर्न र नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्न अपिल गरेको छ । क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक...

-->