शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एकैदिन ७ सय बढी संक्रमित

पोखरा/कास्कीमा पछिल्लो २४ घन्टामा थप ७ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा बुधबारसम्म २ हजार ७८४ पुगेको छ । कुल सक्रिय संक्रमिमध्ये २ हजार ७११ जना होम आइसोलेसनमा छन् । संक्रमण...

बागलुङमा ६९ जनाको परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ – पछिल्लो २४ घण्टामा बागलुङमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनामा गरिएको परिक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ ।...

परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६...

कर्मचारीमा कोरोना देखिएपछि कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित

पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचय पत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको छ । तर, तयारी अवस्थामा रहेका राहदानी...

१०२५८ जनामा संक्रमण पुष्टि, संक्रमण दर ४५ प्रतिशत

काठमाडौं/पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुना (१७ हजार ८७२ पीसीआर र ४९५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्...

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

बागलुङ/कोरोना संक्रमण बढिरहेकाबेला पोखरा विश्वविद्यालयका विद्यार्थीहरु सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् । विद्यार्थीले सार्वजनिक स्थानमा व्यानर टाँगेका छन्...

कोभिड संक्रमण दर ४१ प्रतिशत नाघ्यो : ६ हजार ७ सय कोभिड संक्रमित थपिए

काठमाडौं/पछिल्लो २४ घण्टामा मुलुकमा ६७३४ जना कोरोनाभाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ नमुना (१४ हजार १४ पीसीआर र ३४५१ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आजको...

बागलुङमा पनि बुस्टर डोज खोप लगाउन शुरु

बागलुङ/जिल्लामा पनि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप अभियान शुरु भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाले सोमबार धमाधम खोप लगाएको हो । कोरोनाको तेस्रो लहर बढेपछि संक्रमितको संख्यासमेत तीब्र भएको छ । यहीं मौका छोपेर...

उकालो कोरोनाग्राफ : कडाइ न पर्याप्त परीक्षण !

पोखरा/कोरोना महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेकोबेला गण्डकीमा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको थियो । स्थिति यस्तो भयावह थियो कि अस्पतालमा संक्रमितले उपचारका लागि बेड नपाउने स्थिति आइसकेको थियो । दैनिक बैशाख अन्तिमदेखि असार...

कलेज र ट्युसन सेन्टरहरु पनि १५ गतेसम्म बन्द

काठमाडौं\सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट नियन्त्रण सम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९...

-->