बागलुङ/ सोमबार दिउँसो १२ बजेसम्म शुन्य संक्रमित रहेकाले हरियो संकेतमा रहेको बागलुङ नगरपालिका–५ मालिका एकाएक कोरोना संक्रमणको जोखिम वडामा सूचिकृत भयो ।
गाउँभरी बिरामी परेपछि बागलुङ नगरपालिकाले गाउँमै पुगेर गरेको एन्टिजिन परीक्षणमा ११ जनामा कोरोना...
कास्कीमा सभा गोष्ठी गर्न पाइने, जोरबिजोर हट्यो
पोखरा / कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको...
कोरोना संक्रमित घटे, जोखिम कायमै !
पोखरा/ गण्डकीमा पछिल्लो २४ घन्टामा पछिल्लो एक महिना यताकै कम कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा थप जना संक्रमितको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्याङजाका २ जना...
गण्डकीभर २४ घण्टामा ९ संक्रमितको मृत्यु
पोखरा/ पछिल्लो २४ घन्टामा गण्डकीमा कोरोनाबाट थप ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १/१ जना छन् ।
कोरोनाबाट मृत्यु हुनेमा ४ पुरुष र ५...
बागलुङमा ७२ बर्षिय संक्रमित पुरुषको मृत्यु
बागलुङ/ धौलागिरी अस्पतालमा उपचार गराईरहेका एक संक्रमितको सोमबार राती मृत्यु भएको छ । बागलुङ नगरपालिका–१२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए...
कोरोना नियन्त्रणमा चुकेको प्रदेश सरकार !
पोखरा/ पछिल्लो ४ महिनामा यतामात्रै गण्डकीमा एक हजार बढी कोरोना संक्रमितको मृत्यु भएपछि प्रदेश सरकार कारणको खोजीमा छ । फेरि अस्पतालका बेडहरु भरिएका छन्, हाइफलोयुक्त अक्सिजन दिनुपर्ने शय्यामा बिरामीको चाप छ ।
पछिल्लो ‘डेल्टा’ भेरियन्ट...
४ महिनामै एक हजार बढीको मृत्यु
पोखरा/केही समय ओरालो लागेको गण्डकीको कोरोना संक्रमणदर पछिल्लो महिनाबाट फेरि बढेको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनको संख्या ५ गुणाले बढी भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।
बैशाखदेखि बुधबारसम्मकोमात्रै तथ्यांक नियाल्ने...
गण्डकीमा ६ हजार नाघे सक्रिय संक्रमित
पोखरा/ गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संख्या ६ हजार नाघेको छ । मंगलबार थप ५ सय ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय...
पोखराका अस्पतालले भर्ना लिन मानेनन्, ७० बर्षिया संक्रमितको बाटोमै मृत्यु
बागलुङ– बागलुङ नगरपालिका–१२ अमलाचौरकी ७० बर्षिया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । आईतबार संक्रमण पुष्टि भएर पोखरा पु¥याईएकी उनको पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फार्काउँदै गर्दा...
एक महिनामै तेब्बर संक्रमित, खोपकेन्द्र ‘हटस्पट’ !
पोखरा/प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्यामामात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ ।
असार मसान्तदेखि...