शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्देको राहत कोषमा कर्मचारीले जम्मा गरे १ लाख ७३ हजार

तनहुँ, २१ वैशाख – जिल्लाको म्याग्दे गाउपालिकाको राहत कोष खातामा म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीहरूले १ लाख ७३ हजार २ सय ७० रूपैया जम्मा गरेका छन् । गाउँपालिका अध्यक्ष मायादेवी रानालाई प्रमुख प्रशासकीय अधिकृत हरिराम...

नेपालगञ्जका १५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, २१ बैशाख – बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य...

एकैदिन १० जना कोरोना संक्रमित थपिए, संख्या ६९ पुग्यो

काठमाडौं, २१ बैशाख- नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन् । नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका हुन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्‍जमा मात्रै नौजना कोरोना संक्रमित भेटिएका...

एनआरएन भन्छ : कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु

काठमाडौं, २१ वैशाख – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११,...

लकडाउन एक अवसर

नेपालमा इन्टरनेट एकातिर सुस्त गतिको छ भने अर्काेतिर अधिकांस विद्यार्थीको पहुँचमा छैन त्यसैले अनलाइन कक्षा सम्भव छैन भन्ने आवाज पनि नउठेको हैन । प्रत्यक्ष सिकाई पद्धतीनै प्रभावकारी नभएको मुलुकमा भर्चुअल सिकाई कति उपलब्धीमूलक होला...

विहुँकोट समाज जापानले काँठेखोलालाई दियो सुरक्षा सामग्री

बागलुङ, १९ बैशाख – विहुँकोट समाज जापानले जिल्लाको काँठेखोला गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाजले पठाएको ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) १६ सेट, टिआर गन १६ थान, एन ९५ मास्क १६ थान,...

पुराना इलेक्ट्रिकल सामानबाट फुलवडी सेनिटाइज टनेल निर्माण

बागलुङ, १९ बैशाख – कोरोनासँगको लडाईंका लागि स्थानीयस्तरमा समेत प्रबिधिको खोजी भैरहेको छ । कतै खुट्टाले खोल्न मिल्ने धारा बनेका छन्भने कतै सेनिटाईजर छर्किने टनेल । कोरोनाका बिरामीको सफल उपचार गरेको धौलागिरी अञ्चल अस्पतालका...

रुपन्देही र बाँकेका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं–१९ बैशाख– नेपालमा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य अवस्था...

वीरगन्जका थप एक पुरुषमा कोरोना पुष्टि, संख्या ५८ पुग्यो

काठमाडौं, १७ बैशाख– नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन् । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिए । यसअघि बुधबारनै...

थप तीन जना (बारा र पर्सा) मा कोरोना संक्रमणको पुष्टि

पोखरा, १७ वैशाख – बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । संक्रमितहरु...

-->