काठमाडौं र भक्तपुर सहित संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं, ३० बैशाख – काठमाडौं र भक्तपुरमा तीन जना सहित मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि...
म्याग्दीमा २० बेड क्षमताको आइसोलेसन कक्ष
म्याग्दी, ३० वैशाख– विगत केही दिनयता देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि...
नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिए
काठमाडौं, ३० वैशाख– नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितमध्ये पर्साका मात्र ३९ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन्...
एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १३४ पुग्यो
काठमाडौं, २९ वैशाख – कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको...
कपिलवस्तुका १० र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २९ वैशाख– सोमबार कपिलवस्तुमा १० र सप्तरीका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १०...
कोरोना परीक्षण ७३ हजार ५५५ , रेड जोनमा ३४० जना
काठमाडौं, २८ बैशाख – नेपालमा हालसम्म कोरोना भाइरस आशंकामा ७३ हजार ५५५ नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १६ हजार ८९८ आरडीटी प्रविधिबाट ५६ हजार ६५७ नमूना परीक्षण भएका हुन्। रेड जोनमा ३४५ जना...
प्रभु बैंकका सिईओ शेरचनद्वारा पत्रकार महासंघलाई सहयोग
बागलुङ, २८ वैशाख– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई प्रेस ज्याकेटसहित अत्वाश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आइतबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिईओ शेरचनले...
भुल्केमा थप एकमा कोरोना, पहिले श्रीमान् पछि श्रीमती संक्रमित
काठमाडौं, २७ बैशाख – उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो...
नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे
काठमाडौं, २७ बैशाख – शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य...
आज पनि थपिए कोरोनाका संक्रमित
काठमाण्डौ, २६ बैशाख– नेपालमा कोरोना भाइरसका एकजना संक्रमित थपिएका छन् । नेपालगञ्जको भेरी अस्पतालमा १६ वर्षीय पुरुषको पोजेटिभ रिपोर्ट आएको हो । योसँगै संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता...