शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

पोखरा, ३ जेठ – शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको...

नेपालमा थप ९ जनामा कोरोना, संक्रमितको संख्या २६७ पुग्यो

पोखरा, २ जेठ – नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट...

हरिचौरकी वृद्धाको रिपोर्ट नेगेटीभ, ५५ जनाको स्वाब संकलन

बागलुङ, २ जेठ – धौलागिरी अस्पतालमा उपचाररत गलकोट-६ हरिचौरकी ६५ बर्षिया वृद्धा महिलाको कोरोना रिपोर्ट नेगेटीभ आएको छ । उपचारका लागि अस्पताल आएकी उनमा कोरोनाको लक्षणहरु देखापरेपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।...

स्याङ्जाका पत्रकार काफ्लले आरडिटी कीट सहयोग गरे

स्याङ्जा, २ वैशाख – विश्वभर फैलिएको कोरोना महामारीका कारण कोरोना परिक्षणका लागि कीटको अभाव भैइरहेको बेला स्याङजाका पत्रकारले आरडिटी कीट सहयोग गरेका छन् । जोखिम मोलेर कोरोना भाइरस (कोभिड १९को ) रिपोटिङमा खटिएका पत्रकारहरुलाई...

थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो

पोखरा, २ जेठ – शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार...

गण्डकीले भन्यो, अब आरडीटी हैन, पीसीआर मात्रै !

पोखरा, २ जेठ – गण्डकी स्वास्थ्य निर्देशनालयले अब कोरोनाको द्रूत परीक्षण (आरडीटी) नगर्ने भएको छ । निर्देशनालयले गण्डकी प्रदेशमा बाहिरबाट मान्छे आउने बाटो नै बन्द भएकाले आरडीटी परीक्षण स्थगित गरिएको जिकिर गरेको छ ।...

बागलुङ क्वारेन्टाइनका सवैको रिपोर्ट नेगेटीभ, संक्रमित २४९ पुगे

बागलुङ, १ जेठ – बागलुङको रामरेखा र काँठेखोला गाउँपालिकाका क्वारेन्टाइनमा रहेका सवैको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । मंगलवार र बुधवार स्वाव संकलन गरी परिक्षणका लागि पठाइएकोमा विहिवार आएको पिसिआर नतिजा अनुसार सवैको रिपोर्ट...

जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज

काठमाडौं, १ जेठ – गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबार (जेठ ३) गतेदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै...

कोरोनाबाट निशासिएको अर्थतन्त्रका नीति तथा कार्यक्रमहरु

१. परिचय आज सन्सारमा कोरोना भाइरसको चर्चा चलिरहेको छ । देश ठुलो होस वा सानो सबैलाई यस भाइरसले सताएको देखिन्छ । यस भाईरसले धनी, गरिब, विकसित, अविकसित, सम्पन्न, विपन्न जो कोहिको पनि हुर्मत टोडेको नै...

गण्डकीमा फेरी बढ्यो कोरोना जोखिम, थपिए एक संक्रमित

पोखरा, १ जेठ – गत चैतमा कोरोना संक्रमण पुष्टि भएका बागलुङका दुई संक्रमित निको भएर घर फर्किएपछि जोखिम कम भएको महशुस गरिएको गण्डकी प्रदेशमा पुनः बिरामी देखा पर्न थालेका छन् । नवलपुर जिल्लामा विहिवार...

-->