शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, ४ जेठ – कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं, ४ जेठ – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षिय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।...

१० जना कोरोना संक्रमित थपिए, संख्या २९१ पुग्यो

आइतबार बिहान नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका नयाँ संक्रमितमा रौतहटका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, टेकुस्थित राष्ट्रिय...

बागलुङ जिल्लाभर बनेका क्वारेन्टाइनको खर्च करोड बढी

बागलुङ, ४ जेठ – कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन लकडाउन सुरु हुने बेलामा धेरै क्वारेन्टाइन निर्माणको लहर चल्यो । ती क्वारेन्टाइन निर्माणमा अधिकांस बाहिरी संघसंस्थाले निर्माणमा साथ दिएपनि आबस्यक बेड, खाने...

गलकोटका १०९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो

बागलुङ, ४ जेठ – बागलुङको गलकोट नगरपालिकाका १ सय ९ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणको लागि शनिवार पोखरा पठाइएको छ । गलकोटबाट पर्सा गएका १४ मजदुरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका १०९...

कोरोना भाइरसबाट नेपालमा पहिलो मृत्यु

काठमाडौं, ३ जेठ – कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु...

थप दुई जनामा कोरोना संक्रमण, संख्या २७८ पुग्यो

काठमाडौं, ३ जेठ– नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । शनिबार थपिएका कोरोना बिरामी दुबै जना नेपाली...

मृतक सुत्केरीको पीसीआर रिपोर्ट पनि पोजिटिभ !

काठमाडौं, ३ जेठ – कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी...

कोरोनाको त्रासमा विदेशमा बाँचेका नेपाली मनहरु

स्याङ्जा, ३ जेठ – वैदेशिक रोजगारीको शिल्शिलामा विश्वभर छरीएर रहेका नेपालीहरु कोरोनाको सन्त्रासमा रहेका छन् । चीनको वुहानबाट सुरु भएर विश्वभरी महामारीको रुपमा फैलीएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको शिलशिलामा...

थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो

पोखरा, ३ जेठ – नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा...

-->