शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भारतबाट भित्रिने क्रमसंगै थपिदै डर र शंका

बागलुङ, ७ जेठ– दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएसंगै ढुक्कको सास फेरेका बागलुङबासीले एकाएक विदेश र अन्तर जिल्लाबाट आउजाउ हुने क्रम बढेपछि फेरि त्रासको महशुश गर्न थालेका छन् । गत साता गलकोटबाट...

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको १४६ जनाको स्वाब संकलन

पोखरा, ६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित यहाँका मन्त्री र सभासदहरुको स्वाब संकलन गरिएको छ । जेठ ११ गतेको लागि आह्वान गरिएको प्रदेशसभामा सहभागि हुनुपूर्व उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन मंगलवार...

नेपालमा पहिलो पटक चिकित्सक पनि संक्रमित

काठमाडौं, ६ जेठ – कोरोना भाइरस (कोभिड-१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार...

२७ कोरोना संक्रमित थपिए, संख्या ४०२ पुग्यो

काठमाडौं, ६ जेठ– मंगलबार थप २७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५ जना, झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप,...

११ जना कोरोना संक्रमित थपिए, संख्या ३९० पुग्यो

काठमाडौं, ६ जेठ– मंगलबार थप ११ जना जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना रहेका छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी...

छिमेकी गुल्मीमा पनि देखियो कोरोना, संख्या ३५७ पुग्यो

काठमाडौं, ५ जेठ– बागलुङको छिमेकी जिल्ला गुल्मीमा पनि कोरोना भाइरसको संक्रमित भेटिएका छन् । गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । शिक्षण पेशामा संलग्न उनी केही दिनअघि मात्र निमोनियाको समस्या...

एकैदिन बाँकेका ४७ जनामा कोरोना पोजेटिभ

नेपालमा एकै दिन ४७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार दिउँसोसम्म बाँकेका थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएका ४७ जना जिल्लाको नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा...

थप ९ जनामा संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, ५ जेठ – नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार...

कोरोना भाइरस संक्रमण बढदै जानु मानबीय लापर्वाही

बिश्वव्यापी महामारी रोग कोरोना भाईरस रोग (कोभिड १९) बाट बच्न र बचाउन सरकारले ठूलो मेहनत गरेको छ । त्यसका लागि सूचना प्रवाह गरिएको मात्र होइन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरेर नियन्त्रणका लागी ठूलो प्रयाश...

गलकोटका १ सय ९ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ

बागलुङ, ५ जेठ – गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार र शनिबार स्वाब संकलन गरि क्षेत्रिय प्रयोगशाला पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको...

-->