शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, १० जेठ– नेपालमा पुनः ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै संक्रमितको कुल ५८४ संख्या पुगेको छ । थपिएका संक्रमितहरू बाँकेका २७ जना, बैतडीका ४ जना, बर्दियाका १ जना...

थप ३२ जनामा कोरोना संक्रमण, संख्या ५४८ पुग्यो

काठमाडौं, १० जेठ– नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार शनिबार बिहान थपिएका ३२ जनासँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य...

डाक्टर मोनी भन्छिन् : डर छ पनि छैन पनि !

पोखरा, १० जेठ– अस्पताल हो,गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल गण्डकी अस्पतालमा बिरामी र बिरामीका आफन्तजनको बाक्लो भीड हुन्छ नै ! आफ्नाहरु छिट्टै निको हुने आशा बोकेर अस्पताल छिर्ने अनुहार त्यति उज्याला छैनन् । उल्टै त्रसित...

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, शुक्रबार ५० थपिए

काठमाडौं, ९ जेठ– नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । शुक्रबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

थप ३० जनामा कोरोना संक्रमण, संख्या ४८७ पुग्यो

काठमाडौं, ९ जेठ– शुक्रबार बिहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्...

थप आठ जनामा काेरोना पुष्टि : संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको...

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु : प्रदेश सरकार

बुटवल, ८ जेठ – कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भइरहेको थियो ।अस्पतालको...

प्रदेश राजधानी पोखरा : कोरोना संक्रमण फैलिएको हो ?

पोखरा, ८ जेठ – केहीसमय अघिसम्म पोखरा महानगरपालिकाले महानगर ‘कोरोनामुक्त’ रहेको दाबी ग¥यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो । महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले...

पोखरा महानगरका ३ जनाको रिपोर्ट नेगेटिभ, एकको शंकास्पद !

पोखरा, ७ जेठ – पोखरा महानगरपालिकाका ४ जना कर्मचारीमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आए पनि पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्का एक जनाको रिपोर्ट भने अझै शंकास्पद छ...

थप २५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं, ७ जेठ – बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। जसमध्ये पुरुष...

-->