शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा थपिए एक जना कोरोना संक्रमित

पोखरा, १५ जेठ – गण्डकी प्रदेशको म्याग्दी जिल्लामा विहिवार साँझ एक जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले...

बेलायतमा थप एक भूपू गोर्खाको कोरोनाबाट निधन

लण्डन, १५ जेठ– कोरोनाबाट बेलायतमा थप एक भूपू गोर्खाको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ बर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्यौली...

थप ‍‍‍१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं, १५ जेठ – बिहीबार  थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको...

गण्डकीको कोरोना अस्पतालमा पहिलोपटक संक्रमित ल्याइयो

पोखरा, १५ जेठ – गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पताल पोखरामा ल्याइएको हो । बिहीबार बिहान कोरोना पुष्टि भएका...

गण्डकीमा फैलिदै कोरोना, संक्रमितको संख्या १६ पुग्यो

पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति नवलपुर जिल्लाको देवचुली नगरपालिका-१ का बासिन्दा रहेका छन् । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा...

स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा विहिवार थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए...

धौलागिरी अस्पताललाई फेरि संक्रमित निको पार्ने जिम्मेवारी

बागलुङ, १५ जेठ – बेल्जियबाट आएका बागलुङका २ जना कोरोना संक्रमितलाई निको बनाएर घर फर्काएको धौलागिरी अस्पताललाई अव भारतबाट आएका ६ जना संक्रमितलाई पनि निको पार्ने दायित्व थपिएको छ । जिल्लाका तमान र बडीगाडका...

संक्रमित संख्या ९ सय नाघ्यो, एकैदिन १२९ जनामा कोरोना पुष्टि

फाईल तस्विर काठमाडौं, १४ जेठ – नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै...

पर्वतमा होटललाई बनाइयो क्वारेन्टाइन, सेनालाई दिईयो जिम्मा

कुश्मा, १४ जेठ – भारतबाट भित्रिनेको संख्या बढ्दै गएपछि सदरमुकाम कुस्माका मुख्य होटलहरूलाई क्वारेन्टाइन बनाउन थालिएको छ । जिल्ला प्रशासनका अनुसार होटल व्यवसायी र जिल्ला सुरक्षा समितिको छलफलपछि होटलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न थालिएको...

बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण, अस्पताल ल्याईंदै

बागलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा...

-->