बागलुङ, १३ जेठ– उच्च ज्वरो देखिएपछि रामरेखा क्वारेन्टाइनमा बसेका एक पुरुषलाई धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ पैञ्युपाटाका २३ बर्षिय पुरुषमा उच्च ज्वरो देखिएपछि आईसोलेसनमा भर्ना भएका हुन्...
गुल्मी धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण
गुल्मी, १३ जेठ– गुल्मीका एक जना गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत बताएका छन् । उनले विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी...
भारतबाट आएका १३ जनामा कोरोना नरहेको पुष्टि
बागलुङ, १३ जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण नरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
आईतबार...
मंगलवार मात्रै ९० जना कोरोना संक्रमित थपिए
काठमाण्डौ, १३ जेठ– नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन् । रौतहटमा मात्रै २० जना कोरोना...
स्याङ्जाका दुई जनामा कोरोना संक्रमण
स्याङ्जा, १३ जेठ– स्याङ्जा जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर वालिङको क्वारेन्टाएनमा बसेका वालिङ नगरपालिका–७ निवासी २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको सोमबार प्रादेशिक...
काठमाडौं, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई नेपाल र नेपालीले पराजित गर्नेमा विश्वास व्यक्त गरेका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले नेपालीहरूको मनोबल उच्च छ र प्रतिरोध क्षमता...
भारतबाट आउनेको कोरोना जाँच्ने किट छैन
बागलुङ, १२ जेठ– स्वास्थ्य कार्यालय बागलुङले भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना परीक्षणका लागि स्वाब संकलनको काम सुरु गरेको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाब संकलन गरिएको...
एकैदिन थपिए ७२ बिरामी, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौं, १२ जेठ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणबाट सोमबार ७२ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका...
पश्चिम बागलुङ : सिल कि लकडाउनमा कडाई !
बागलुङ, १२ जेठ – गत चैत १५ गते जिल्लामै पहिलो कोरोना भाइरस संक्रमति देखा परेपछि बागलुङमा लकडाउन कार्यान्वयनमा सर्वसाधारण आँफै सहभागी भए । गाउँका छिटफुट कामबाहेक कोही पनि बाहिर निस्केनन् । अत्यावश्यक बाहेकका सवारी...
नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो
काठमाडौं, ११ जेठ– नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ सय ३ पुगेको छ । आइतबार एकैदिन १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही,...