शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमितको संख्या एक हजार पाँच सय नाघ्यो

काठमाण्डौ, १८ जेठ– आईतवार देशभरका बिभिन्न प्रयोगशालामा भएका परीक्षणमा १ सय ६६ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत उनीहरुमा कोरोना पुष्टि भएको जानकारी...

तनहुँमा पहिलो कोरोना संक्रमित

पोखरा, १८ जेठ– गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, १७ वेठ- सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई...

भारतबाट गलकोट नगरपालिकाभित्र आएका २६ जनाको स्वाव संकलन गरियो

बागलुङ, १७ जेठ – कोरोना परिक्षणका लागि गलकोट नगरपालिकामा २६ जनाको स्वाव संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट ११ जेठसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम...

क्वारेन्टाइनमा मृत भेटिएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ

सुर्खेत, १७ जेठ – शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले मृतक युवाको पीसीआर रिपोर्ट...

शनिबार १८९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १४ सय १ पुग्यो

काठमाडौं, १७ जेठ – शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

नेकपा अध्यक्ष पारसले बाँडे तीन लाखको राहत सामग्री

स्याङ्जा, १७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा एक÷एक लाख गरी तीन लाख बराबरको खाद्यान्न र स्वास्थ्य सुरक्षा...

काठेखोलामा शिक्षकलाई स्वयंसेवाको जिम्मा

बागलुङ, १७ जेठ – जिल्लाको काठेखोला गाउँपालिकाले बन्दाबन्दीका कारण घरमै रहेका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको छ । गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनको व्यवस्थापन, सहायता कक्ष, सिमा नाकाका जाँचबुझ कक्ष लगायतमा शिक्षक कर्मचारीलाई स्वयंसेवकको...

जोखिम भत्ताले चर्चामा धौलागिरी अस्पताल, यस्तो छ बास्तविकता

बागलुङ, १६ जेठ – दुई जना कोरोना संक्रमित र तीन जना कोरोना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखी सफल उपचार गरेर हाईहाई बनेको धौलागिरी अस्पताल अहिले भने उपचारमा संलग्न चिकित्सकहरुको जोखिम भत्ताका कारण चर्चामा छ । अस्पताल...

गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टाइनमा बस्दै आएका १९ र २१ वर्षीय युवालाई शुक्रवार विहान संक्रमणको...

-->