शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एउटै क्वारेन्टाईनमा नेगेटिभ र पोजेटिभ रिपोट ! समुदायमा संक्रमणको त्रास

बागलुङ, २३ जेठ -पहिलो पटक बागलुङमा संक्रमित देखापर्दा भयावहको अवस्था सिर्जना भयो । त्यतिबेला तर्सिएका सर्वसाधारण समेत बिहिबार दश जनामा कोरोना संक्रण पुष्टि हुँदा त्यति धेरै वास्ता गरेनन् । लामो समय लकडाउन पालना गर्दै घरभीत्रै...

पुष्टि भएको चौविसघण्टा पछि संक्रमितलाई अस्पताल ल्याईंदै

बागलुङ, २३ जेठ–बिहिबार कोरोना संक्रमण रहेको पुष्टि भएका बागलुङको निसीखोला गाउँपालिकाका तीन जना संक्रमितलाइ चौविस घण्टा पछि अस्पताल हिँडाईएको छ । क्वारेन्टाईनमा रहेका उनीहरुलाई सवारी साधनको अभावमा कोरोना पुष्टि भएपछि पनि चौविसघण्टासम्म अस्पताल पु¥याउन...

तनहुँका २ पुरुषमा कोरोना पुष्टि

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । दुवै...

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

काठमाण्डौ, २२ जेठ– पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको ज्यान बचाउनु गण्डकी प्रदेश सरकारको पहिलो दायित्व भएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको विहिवार दिउसो संसदमा जवाफ दिदै...

थपिएका सबै भारतबाट आएका

बागलुङ, २२ जेठ– बिहिवार बागलुङमा भेटिएका १० जना कोरोना संक्रमित सबै अघिल्लो साता भारतबाट आएको पुष्टी भएको छ । उनीहरुलाई जेठ ९ गते सुनौली र काकरभिट्टाबाट उद्दार गरेर ल्यायएको हो । आएपछि उनीहरु सोझै...

बागलुङमा संक्रमित थपिए, उपचार कहाँ गर्ने तयारीनै छैन्

बागलुङ, २२ जेठ – सदरमुकाममा रहेको धौलागिरी अस्पतालको आईसोलेसन कक्षको क्षमता भन्दा धेरै कोरोना संक्रमित देखिएपछि बागलुङमा विहिवार (आज) थपिएका कोरोना संक्रमितलाई उपचारका लागि कहाँ लैजाने अझै टुंगो लागेको छैन् । जिल्लामा एकाएक रुपमा...

थप एकको मृत्यु, कोरोनाले ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाण्डौ, २१ जेठ – काठमाण्डौमा उपचार गराईरहेका दोलखाका ७६ बर्षिया पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी दिर्घ रोगी रहेको मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले बताए । दोलखाका बृद्ध जेठ १३...

बुधबार एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ, २१ जेठ– पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । बुधबार तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा पहिलो...

बुधबार बिहानै नवलपुरमा थपिए एक संक्रमित

पोखरा, २१ जेठ– गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरमा थप एक जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १६ वर्षिय बालकमा कोरोना पुष्टि भएको छ । नवलपुर बुलिङटार गाउँपालिका ठेगाना भएका संक्रमित...

-->