शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आइतबार २१३ संक्रमित थपिए, संख्या ३४४८ पुग्यो

काठमाडौं, २५ जेठ– आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन् ।  यससँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय...

कमाण्ड पोष्ट : फितलो तयारी, परेपछि भागदौड !

बागलुङ, २५ जेठ– जानकारी हुँदा–हुदै कोरोना संक्रमित बिरामीको उपचारमा पूर्वतयारी नगर्ने र समस्या आएपछि मात्रै भागदौड मच्चाउने परिपाटीको बागलुङमा अझै अन्त्य भएको छैन । पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको कोरोना जाँचका क्रममा संक्रमण...

सानै रहेछ पोखरा, सतर्कता जरुरी !

पोखरा, २५ जेठ – देशकै ठूलो महानगर हो, पोखरा । ४ लाख २ हजार ९९५ जना नागरिक बस्ने पोखरा ४६४.२४ वर्गकिलोमिटरमा फैलिएको छ । हो, आकारले पोखरा ठूलै छ तर गण्डकी प्रदेशको राजधानी पोखरा...

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाण्डौ, २४ जेठ– नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।...

संक्रमितको संख्या तीन हजार नाघ्यो

काठमाण्डौ, २४ जेठ– नेपालमा शनिबार एकै दिन ३२३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्...

बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित

पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...

कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित

पोखरा, २३ जेठ – गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...

थप २ सय ७८ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु

काठमाडौं, २३ जेठ –  कोरोना भाइरस संक्रमण बढ्दै जादाँ शुक्रबार थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ...

अध्यक्ष राना, सम्पादक गौतम र सदस्य शर्माको पिसिआर रिपोर्ट नेगेटिभ

बागलुङ, २३ जेठ – धौलागिरी अस्पताल विकास समितका अध्यक्ष केबि राना मगर, सदस्य शालिकराम शर्मा र ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । धौलागिरी अस्पतालले सोमवार तिनै जनाको...

-->