शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान...

बागलुङका बरेङ र निसी सहित थप ३ जिल्लाका २४ जनामा कोरोना पुष्टि

पोखरा, २७ जेठ –  मंगलवार विहानै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा...

बागलुङका बरेङ र निसी सहित थप ३ जिल्लाका २४ जनामा कोरोना पुष्टि

पोखरा, २७ जेठ– मंगलवार विहानै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा १...

गण्डकीमा संक्रमितको संख्या १२० पुग्यो, मृतकको शव उठेन

पोखरा, २६ जेठ– गण्डकीको कान्छो जिल्ला नवलपुरमा ५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी...

घाट र चालक नपाउँदा स्याङ्जाका कोरोना संक्रमितको शव आइसोलेसन वार्डमा अलपत्र

पोखरा, २६ जेठ – चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको स्याङ्जाका पुरुषको शव अलपत्र परेको छ । अहिलेसम्म शव पश्चिमाञ्‍चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र छ । शव बोक्नका लागि हालसम्म कुनै चालक...

२४ घण्टामा थपिए ३१४, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौं, २६ जेठ – नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्। योसँगै...

आइसोलेसनमा उपचाररत चार संक्रमितको रिपोर्ट नेगेटिभ

बागलुङ, २६ जेठ– धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको कोरोना परीक्षण दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । गत जेठ १४ गते कोरोना पुष्टि भएका बडिगाड गाउँपालिकाका दुई पुरुष र तमानखोला गाउँपालिकाका दुई...

स्याङ्जाका कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु

पोखरा, २६ जेठ– स्याङ्जा जिल्लाका कोरोना संक्रमित बृद्धको आइसोलेसन वार्डमा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । आइसोलेसन वार्डमा उपचाररत संक्रमित पुरुषमा हिजो...

नडराऔं, कोरोना लाग्दैमा मरिहालिदैन !

कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएकाे कोरोनाभाइरसका संक्रमणबारे विभिन्न भ्रम तथा सत्य बाहिर आइरहेका छन् । कोरोना भ्रमको भूमरीमा परेका आम नागरिक हरेक सेकेन्ड डरको डरलाग्दो समस्याबाट ग्रसित हुँदै आएका छन् । कोरोना घातक...

परीक्षणमा देखिएको सुस्तताप्रति सभासदहरुको आपत्ति

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि...

-->