स्याङ्जा, २ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारले पीसीआर परीक्षणपछि मात्रै विदेशबाट आएकाहरुलाई क्वारिण्टिनबाट घर पठाउने उद्घोष गरेका छन् । ‘विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले कोरोना संक्रमण भए पनि...
बागलुङ, २ असार– मंगलवार कोरोना संक्रमण पुष्टि भएका बागलुङको ताराखोलाका ३४ बर्षिया पुरुषलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसन ल्याईएको छ । उनलाई उपचारका लागि सदरमुकाम स्थित प्रि–आईसोलेसन पठाएको हो । उनको मंगलवारनै धौलागिरी अस्पतालका चिकित्सकहरुले...
पर्वत, २ असार– क्वारेनटाइनमा राख्न लैजाँदै गर्दा भिरबाट हाम फालेका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटा घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको...