शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शनिबार ३ सय ३१ कोरोना संक्रमित थपिए

पोखरा, ६ असार – शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर...

स्वास्थ्य संस्थाहरुलाई धमाधम स्वास्थ्य सुरक्षा सामग्री जुट्दै

बागलुङ, ६ असार– गुड से फर ईन्टरनेशनल फाउण्डेशन नेपालले धौलागिरी अस्पताल बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेसका नेता जगदिशचन्द्र उपाध्यायको पहलमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि फाउण्डेशन नेपालले १...

बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

बागलुङ, ६ असार– बागलुङ जिल्लाका ८ जनासहित गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, म्याग्दी, तनहुँ, नवलपुर, गारेखा, कास्की र स्याङजा जिल्लामा नयाँ...

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द

पोखरा, ५ असार – आफ्नो अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो...

बागलुङमा एकैदिन २४ जना कोरोना संक्रमित थपिए

बागलुङ, ५ असार– शुक्रबार बिहानै बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला पोखरा र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बागलुङका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य...

गण्डकीमा ३४८ पुग्दा मुस्ताङमा छैन कोरोना !

जोमसोम, ५ असार – पछिल्लो समय विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस [कोभिड-१९} को संक्रमण दर नेपालमा फैलिदै गएको छ। नेपालका कोरोना देखिएको ६ महिना पुगिसकेको छ। गण्डकी प्रदेशका कुल ११ जिल्ला मध्ये मुस्ताङमा...

शुक्रबार बिहानै गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए

बागलुङ, ५ असार– गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, नयाँ संक्रमितमा नवलपरासी पूर्वका...

१४ दिन धौलागिरि अस्पतालको आइसोलेसन बसाईपछि बागलुङका ७ संक्रमित डिस्चार्ज

बागलुङ, ४ असार– धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत ७ जना कोरोना संक्रमित बिहिबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका उनीहरुमा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका...

बिहिबार कोरोनाका कारण थप दुई जनाको मृत्यु

काठमाण्डौ, ४ असार– नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका...

बागलुङमा थप एक जनामा कोरोना, संक्रमितको संख्या ४२ पुग्यो

बागलुङ, ४ असार– बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । बिहिबार गलकोट नगरपालिकाका ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।...

-->