शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा, ११ असार – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११.५५ मा उनको मृत्यु भएको हो । मृतक असार ८...

गण्डकीमा एकविहानै थपिए ११ जना कोरोना संक्रमित

पोखरा, ११ असार – गण्डकी प्रदेशमा विहिवार विहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, बागलुङमा २ जना, स्याङजामा १ जना र नवलपुरमा २ जनामा कोरोना...

१४ दिनसम्म पिसिआर रिपोर्ट आएन

बागलुङ, १० असार– निसीखोला गाउँपालिकामा जेठ दोश्रो साता भारतबाट आएकालाई क्वारेन्टाइनमा राखियो । ती मध्ये एउटै क्वारेन्टाइनका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि धौलागिरी अस्पतालमा आइसोलेसनमा ल्याइयो । संक्रमित आइसोलेसनमा आएपछि जिल्ला कमाण्ड पोष्टले सँगै...

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित

पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...

ढोरपाटनमा १ महिलासहित ६ जनामा कोरोना संक्रमण

बागलुङ, ९ असार – जिल्लाको ढोरपाटन नगरपालिकामा एक महिला सहित थप ६ जना कोरोना संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाका ६७ बर्षिय एक जना महिला सहित ५ जना...

पर्वतमा १ स्वास्थ्यकर्मीसहित थप २२ जनामा काेराेना सङ्क्रमण

कुश्मा, ९ असार – पर्वतमा एकैदिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । पर्वत अस्पतालले दिएको जानकारी अनुसार मंगलवार एक जना स्वास्थ्यकर्मी, चार जना सर्वसाधारण र भारतबाट जिल्ला भित्रिएका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि...

सोमबार थपिएका सबै संक्रमितलाई धौलागिरि क्याम्पसमै राखिने

– तस्बिर गुगलबाट बागलुङ, ९ असार– सोमबार बेलुकी संक्रमण पुष्टी भएका बागलुङका ८ जनालाई सदरमुकामस्थित धौलागिरी बहुमुखी क्यामपसको प्रि–आइसोलेसनमा राखिने भएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले उनीहरुलाई सदरमुकाम ल्याउने काम भैरहेको बताए ।...

सोमबार राती बागलुङमा ८ जना संक्रमित थपिए

बागलुङ, ९ असार– सोमबार राती बागलुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देनालय पोखराका अनुसार, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो...

बागलुङका ११ जनाले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

बागलुङ, ८ असार– धौलागिरि अस्पताल बागलुङको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचाररत बागलुङका ११ जनाले कोरोना जितेका छन् । उनीहरुको पछिल्लो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आइतबार साँझ नै उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका...

-->