दमौली, ६ असार – पछिल्ला दुई दिनमा लगातार संक्रमितको संख्या बढेर तोकिएका आइसोलेसनले नथेग्ने अवस्था आएपछि तनहुँमा स्थानीय तहमै उपयुक्त ठाउँलाई आइसोलेसनका रुपमा प्रयो गरिने भएको छ । तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा...