शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका ३४ जना कोरोना जितेर घर फर्किए

स्याङ्जा, १३ असार – कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिए पछि कालीका सामुदायीक अस्पताल हेलुको आइसोलेसनमा उपचार गराईरहेका ३४ जना शनिवार घर फर्किएका छन् । आइसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको परीक्षणमा कोरोनाको संक्रमण...

गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८

पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी...

आज पनि थपिइ ५९३ जना नयाँ संक्रमित

काठमाण्डौ, १२ असार- पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । स्वास्थ्य तथा...

बागलुङका एक सहित गण्डकीमा शुक्रबार थपिए २५ कोरोना संक्रमित

बागलुङ, १२ असार–गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार बागलुङका एक जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा....

कुवेतबाट आएकी बेनीकि युवतीमा कोरोना पोजेटिभ

म्याग्दी, ११ असार– गत जेठ महिनाको ३० गते बैदेशिक रोजगारको सिलसिलामा कुवेतमा गएर फर्किएकी बेनी नगरपालिका–२ की एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको...

२४ घण्टामा ४३४ जनामा संक्रमण पुष्टि

काठमाण्डौ, ११ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । स्वास्थ्य तथा...

गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण पुष्टि

बागलुङ, ११ असार– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भेटिएको छ । तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र पूर्वीनवलपरासी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै म्याग्देमा ७...

धौलागिरि बहिरामा ५० बेडको आइसोलेसन विस्तार

बागलुङ, ११ असार– जिल्लाका बिभिन्न स्थानमा तयार गरिएका आईसोलेसन भरिएपछि यहाँको धवलागिरी बहिरा आवासिय माविमा आईसोलेसन बिस्तार गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित विद्यालयमा नगरपालिकाले ५० शैयाको आईसोलेसन बिस्तार गरेको हो । धौलागिरी अस्पताल बागलुङमा...

कोरोनाका कारण बिहिबार थप एकको मृत्यु

काठमाण्डौ, ११ असार– कोभिड–१९ संक्रमणबाट बिहिबार थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको हो । अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला...

संक्रमितको शव व्यवस्थापन गर्न लाग्दा झडप , सेनाले गर्‍यो शव व्यवस्थापन

पोखरा, ११ असार– कोरोनाबाट ज्यान गुमाएका स्याङ्जाका एक व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत...

-->