शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा दुईजनाको मृत्यु, २३२ संक्रमित थपिए

काठमाण्डौ, २० असार– नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय...

गण्डकीमा शनिवार बिहान १६ जनामा सङ्क्रमण पुष्टि

पर्वत, २० असार– शनिवार बिहान ६ जिल्लाका नयाँ १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य...

गोरखामा कोरोना संक्रमितको मृत्यु

पोखरा, २० असार– गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती गोरखामा भएको घटना सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ । उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना...

संक्रमितको सं‌ख्या १५ हजार नाघ्यो, शुक्रबार ७४० थपिए

काठमाडौं, १९ असार– शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार, कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । कोरोना भाइरस संक्रमण निको...

बागलुङ र पर्वतका ४ जनासहित गण्डकीमा ३२ संक्रमित थपिए

बागलुङ, १९ असार– बागलुङ र पर्वतका चार जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, बागलुङका एक र पर्वतका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ...

झण्डै पाँच हजारको जाँचमा ४७३ संक्रमित

काठमाण्डौ, १८ असार– बिहिबार मात्रै नेपालमा ४७३ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १००६ पुग्यो

पर्वत, १७ असार– गण्डकी प्रदेशमा (कोभिड–१९) कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बुधबार १ हजार भन्दा माथि पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा....

गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, १७ असार– गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना...

बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेर घर फर्किदै

बागलुङ, १६ असार– बागलुङमा एकैदिन ६८ जनाले कोरोना जितेका छन् । संक्रमण पुष्टि भएर बिभिन्न आईसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको जाँचका क्रममा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि मंगलबार आईसोलेसनबाट डिस्चार्ज भएका हुन् । धौलागिरी...

गलकोटका १५ जना कोरोना जितेर घर फर्किए

बागलुङ, १६ असार– गलकोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीको प्रि–आईसोलेसनमा उपचाररत १५ जना कोरोना निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रोपटक लिईएको थ्रोट स्वाव नमुनाको नतिजा नेगेटिभ आएपछि मंगलबार घर पठाईएको स्वास्थ्य कार्यालय बागलुङले...

-->