शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए

पोखरा, २६ असार– बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य...

बिहिबार १३९ जना डिस्चार्ज हुँदा १०८ कोरोना संक्रमित थपिए

काठमाडौं, २५ असार– बिहीबार नेपालमा १३९ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज हुँदा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६...

बागलुङका २ सहित गण्डकीका थप २० जनामा कोरोना पुष्टि

पोखरा, २५ असार– बागलुङका दुई जनासहित बिहिबार बिहान गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल,...

कोरोना जितेपछि बागलुङका ४२ जना एकैदिन घर फर्किए

बागलुङ, २४ असार– कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका बागलुङका ४२ जनाले एकैदिन घर फर्कने अबसर पाएका छन् । उनीहरुको दोश्रो पटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकोले निको भएर फर्कन लागेका हुन् । उनीहरुलाई...

स्याङ्जाको हरिनास गाउँपालिकामा एकिकृत क्वारेन्टिन

स्याङजा, २४ असार– विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनलाई विस्थापित गरेर हरिनास गाउँपालिकाले एकिकृत क्वारेन्टिन निर्माण गरेको छ । गाउँपालिकाले भारतलगायत तेश्रो मुलुकबाट आएकाहरुलाई राख्न गाउँपालिकामा रहेका विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । विद्यालयमा क्वारेन्टिन निर्माण गरिएपछि...

कोरोना जितेर बागलुङका सात युवा डिस्चार्ज

बागलुङ, २४ असार– धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधवार डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएर दुइ साताअघि अस्पताल पठाइएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइन पठाइएको अस्पतालका मेडिकल...

बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बागलुङ, २४ असार– बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बागलुङको गलकोट नगरपालिकाका एक २४ वर्षिय पुरुष र म्याग्दीको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१...

मंगलवार संक्रमित भन्दा कोरोना जित्नेको संख्या तीनगुनाले बढी

काठमाण्डौ, २३ असार– नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनाको...

अव आरडीटी परिक्षण रोकिने

काठमाण्डौ, २३ असार– सरकारले आरडीटी परिक्षण रोक्ने भएको छ । पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ुइनफ इज इनफु ग्रुपसँग सहमति गर्दै सरकारले आरडिटी परीक्षण रोक्ने भएको हो । स्वाथ्य तथा जनसंख्या...

-->