पोखरा, ८ साउन – गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा दुई. पर्वतमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या...
लकडाउन खुल्यो तर …
पोखरा, ८ साउन– यसपालि पनि हर्पन खोलाले जलकुम्भी बगाएर ल्याएछ ! तर, गौरीको दुःख भने बगाएर लैजान सकेन । गौरीका दुःख फेवाताल झैं टिलपिल परेर बसेका छन् । महिनादिन लामो लकडाउनले त गौरीलाई झनै...
लकडाउन अन्त्य : सरकार (मन्त्रिपरिषदका निर्णय सहित)
काठमाडौं, ६ साउन – सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा....
बागलुङमा ६ संक्रमित थपिए
बागलुङ, ६ साउन– संक्रमण घटिरहेको रिपोर्ट आएपनि मंगलबार भने बागलुङमा एकै दिन ६ संक्रमित थपिएका छन् । बिहानको रिपोर्टमा बागलुङको ताराखोला गाउँपालिकाका ३ युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले...
गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१९
पोखरा, ६ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनु्सार मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका...
गण्डकीका थप १२ जनामा कोरोना संक्रमण
पोखरा, ५ साउन– थप १२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा गण्डकी प्रदेशमा संक्रमितको संख्या १३९७ पुगेको छ । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका २ महिलासहित ८ जना,...
बागलुङ नगरका एक कर्मचारीको पिसिआर शंकास्पद
बागलुङ, ४ साउन– बागलुङ नगरपालिकका एक जना उच्च पदस्थ कर्मचारीको पिसिआर रिपोर्ट दुई पटकसम्म अस्पष्ट आएको छ । उहाँले गरेको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि फेरी स्वाब संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद...
६६ प्रतिशत कोरोना संक्रमित निको भए : स्वास्थ्य मन्त्रालय
काठमाडौ, ३ साउन – नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ११ हजार ६ सय...
कोरोना रिर्पाेट नेगेटिभ आएर घर गएका पुरुषको मृत्यु
पर्वत, ३ साउन – क्वारेन्टाईनको बसाइँमा गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर फर्किएका यहाँका एक पुरुषको मृत्यु भएको छ । स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाईनमा बस्दै आएका पैयुँ गाउँपालिका वडा नं. ६ मा...
एकैदिन संसारमा भेटिए आजसम्मकै धेरै संक्रमित
जेनेभा, ३ साउन – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ। शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन...