शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ६ जनासहित गण्डकीमा थपिए ३१ संक्रमित

बागलुङ, १३ साउन– गण्डकी प्रदेशमा मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका...

प्रमुखसहित २१ प्रहरीमा संक्रमण : स्याङ्जा १० दिन सिल

स्याङ्जा, १३ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २१ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि स्याङ्जा जिल्ला १० दिनका लागि सिल गरिएको छ । मंगलवार बसेको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले स्याङ्जा...

कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेछ !

पोखरा, १३ साउन – सुरुमा जोखिम आंकनल गरेर उचित सावधानी नअपनाउदा गण्डकीमा कोरोना भाइरस संक्रमण फैलिदो छ । सोमवार एकैदिन यहाँ प्रहरीका उच्च पदस्थ ब्यक्ति र दुई मेडिकलन कलेजका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको...

स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना स‌ंक्रमण

स्याङ्जा, १२ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायव उपरीक्षक...

चार हजार पचहत्तर परीक्षण गर्दा एक सय नौ जनामा संक्रमण

काठमाडौं, १० साउन आज शनिबार देशभर १ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन् । देशभरका विभिन्‍न...

गण्डकी प्रदेशमा शनिबार थपिए ११ जना संक्रमित

पर्वत, १० साउन– गण्डकी प्रदेशमा शनिबार ११ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । यससँगै प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७२ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

२४ घण्टामा १०९ जनामा कोरोना संक्रमण, १०६ डिस्चार्ज

काठमाडौं, १० साउन – पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा १०६ जना निको भएर...

गण्डकीमा शुक्रबार थपिए १० संक्रमित, कुल संक्रमित १३ सय ६०

पर्वत, ९ साउन– गण्डकी प्रदेशमा शुक्रवार १० जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १३ सय ६० पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं...

कोरोनाविरुद्धको चिनियाँ खोप यसै वर्ष आउने दाबी

ब्राजिलको साओ पाउलोस्थित एक स्वयंसेवकलाई परीक्षणका लागि चिनियाँ खोप दिइँदै । तस्बिर : रोयटर्स बेइजिङ-कोरोना भाइरस (कोभिड-१९) विरुद्ध चीनले निर्माण गरिरहेको एउटा खोप यसै वर्षको अन्त्यसम्ममा मानिसमा प्रयोगका लागि उपलब्ध हुने दाबी गरिएको छ । चाइना नेसनल...

बिहीबार थपिए १ सय ४७ कोरोना संक्रमित

काठमाण्डौ, ८ साउन– देशभर कोरोनाका १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या...

-->