शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमित भन्दा निको हुने बढी, शुक्रबार थपिए १०१ जना

  काठमाण्डौ, २ साउन– पछिल्लो २४ घण्टामा देशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।...

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण

पोखरा, २ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपुरका १८ जनामा संक्रमण देखिएको हो । तनहुँको म्याग्दे...

बुधबार देशभर ६ सय ९७ कोरोना मुक्त

काठमाडौं, ३१ असार– पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै, बुधबार मात्र कोरोनाबाट...

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ३१ असार– गण्डकी प्रदेशमा बुधबार थप २५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ...

म्याग्दीका चार जनाले जिते कोरोना

म्याग्दी, ३० असार– म्याग्दीबाट कोरोना भाइरस (कोभिड–१९)लाई जितेर घर फर्किनेहरु थपिँदै गएका छन् । मङ्गलबार मात्रै म्याग्दीका थप चारजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् । भारत, र कुबेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको...

१० हजार ३ सय २८ जनाले जिते कोरोना

काठमाडौँ, ३० असार– नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ६१ पुगेको हो । मन्त्रालयका प्रवक्ता...

बागलुङमा सातजना घर फर्किँदा दुईजना संक्रमित थपिए

बागलुङ, २८ असार – कोरोना संक्रमण पुष्टि भएर जिल्लाका बिभिन्न आईसोलेसनमा रहेका ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा कोरोना नदेखिएपछि घर फर्किएका छन् । आईतवार प्रादेशिक प्रयोगालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नरहेको पुष्टि भएका...

जाँच घटेपछि घट्न थाल्यो संक्रमितको संख्या

बागलुङ, २८ असार– शनिबार बागलुङका तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । यसलाई बागलुङबासीले सामान्य रुपमा लिए । पछिल्लो एक साता यता जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएकाले यसको त्रास कम हुँदै...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं, २७ असार – कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५...

आरडिटी गरेर घर पठाएकामा कोरोना संक्रमण कति ?

बागलुङ, २७ असार– चैत पहिलो साता भारत र बिभिन्न देशमा गएका युवा गाउँ फर्किंदा समुदायमा कोरोना फैलने खतराले द्रुत परीक्षण गरियो । आरडिटी बिधिले छिटो रिपोर्ट आएपछि सबैको नेगेटिभ देखिएपछि ढुक्क बन्ने अबस्था आयो...

-->