शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सोमबार साँझ सम्म गण्डकीमा संक्रमितको संख्या ११९३

पोखरा, २३ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार साँझ सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका थप १७ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

रिपोर्ट नआउँदा महिनादिनसम्म पनि क्वारेण्टिनमा

फाईल तस्विर पोखरा, २३ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए । अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक...

मास्क नलगाई हिँड्नु भो ? याद गर्नुस् प्रहरीले पक्रिन्छ

काठमाण्डौ, २२ असार– मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले...

बागलुङका १२ जना संक्रमितले कोरोना जिते

बागलुङ, २२ असार– आइसोलेसनमा उपचार गराइरहेका बागलुङका १२ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले बताए । अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्यामपसको...

बागलुङका ५ जनासहित गण्डकीमा १७ संक्रमित थपिए

बागलुङ, २२ असार– बागलुङका पाँचसहित सोमबार दिउँसो गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, कास्कीको पोखरा महानगरपालिकाका १ जना, बागलुङका ५ जना र लमजुङमा ११ जना...

जमुनाघाटमा व्यवस्थापन भयो संक्रमितको शव

बागलुङ, २१ असार– कोरोना संक्रमणका कारण शनिवार राति मृत्यु भएका बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानका २९ बर्षिया युवाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका उनको शव ढोरपाटन नगरपालिका–४...

बागलुङको क्वारेन्टाईनमा मृत्युभएका युवामा कोरोना पोजेटिभ

बागलुङ, २१ असार– आइतवार ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका २९ बर्षिया युवाको कोरोना जाँचको रिपोट पोजेटिभ आएको छ । क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बागलुङ, २१ असार– फोक्सोको रोगले थलिएका युवकको बागलुङ स्थित ढोरपाटन नगरपालिका- ४ को क्वारेन्टाइनमा मृत्यु भएको छ । निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका ती युवा लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए...

गण्डकीमा ३ जना कोरोना संक्रमित थपिए

पोखरा, २१ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार जनाएको छ । निर्देशनालयका अनुसार, तनहुँको...

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको जताततै अवरोध

गोरखा, २० असार – शनिबार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले लुदी र दरौंदीको संगमस्थलमा शव व्यवस्थापन पर्ने निर्णय गरेको थियो । गोरखा...

-->