बागलुङ, १५ असार– सोमबार बागलुङमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सबैजना काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएकाहरु हुन् ।
गलकोट नगरपालिका र बागलुङ नगरपालिकाले दिएको जानकारी अनुसार थपिएका मध्ये...
एकै दिन १२१ जनाले जिते कोरोना
बागलुङ, १५ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १२१ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।...
बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि
बागलुङ, १५ असार– बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बागलुङका १४ जनामा कोरोना रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १...
४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो
काठमाडौं, १४ असार – नेपालमा कोरोना भाइरस (कोभिड-९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ । आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
गण्डकीमा संक्रमितको संख्या ८९५ पुग्यो
पोखरा, १४ असार– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार दिउसो जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका बागलुङ, म्याग्दी, पर्वत, लमजुङ र पोखरामा गरि थप ७ जना संक्रमित देखिएपछि...
बागलुङमा समुदायस्तरमा कोरोना फैलियो
बागलुङ, १४ असार– छिमेकी पर्वतमा साता अघिनै समुदायमा देखिएको कोरोना भाइरस संक्रमण शनिवार बागलुङमा पनि क्वारेन्टाइन भन्दा बाहिर देखिएको छ ।
कर्मचारी क्षेत्रमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दोश्रो चरणको संक्रमण पुष्टी भएको स्वास्थ्यकर्मीले बताए...
बिदेशबाट आउने युवाहरु होटल रोज्न थाले
बागलुङ, १४ असार– क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको र बसाई कष्टपूर्ण बनेको भन्दै पछिल्लो समय बिदेशबाट आउने युवाले होटल रोज्न थालेका छन् । उनीहरुले होटलमा बस्दा व्यक्तिगत खर्च गर्छन् ।
क्वारेन्टाइनमा बस्दा सम्बन्धीत गाउँ...
पर्वतका थप ८ जनालाई कोरोना निको
पर्वत, १३ असार– कोरोना भाइरस संक्रमणपछि उपचाररत पर्वतका ८ जनालाई निको भएको छ । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार उपचाररतहरूको स्वाब पुन परीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना...
बागलुङका २७ जनासहित गण्डकीमा एकैदिन ८२ संक्रमित थपिए
बागलुङ, १३ असार– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार बेलुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा शनिबार संक्रमण देखिनेको संख्या ८२ पुगेको स्वास्थ्य निर्देशनालय...
७७ जिल्लामै फैलियो कोरोना
काठमाडौं, १३ असार – नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस...