काठमाडौं, १७ साउन– नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
विवादित विधुतिय शवदाह गृहको पेसी सर्यो
पोखरा, १७ साउन -उच्च अदालत पोखरामा विचाराधीन विद्युतीय शवदाह गृहसँग सम्बन्धित मुद्दाको पेसी सरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ जनाविरुद्ध दर्ता भएको उक्त मुद्दाको लागि बिहीबारको लागि तोकिएको पेसी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कोभिडबाट एकदिन चारको मृत्यु, मृतक संख्या ५६ पुग्यो
काठमाडौं, १६ साउन– नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एक जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु...
गण्डकी प्रदेशमा ६ जना कोरोना संक्रमित थपिए
बागलुङ, १६ साउन– गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको...
दुई सय ७४ थपिए, दुई सय २७ घर गए
काठमाण्डौ, १५ साउन– नेपालमा बिहिबार २ सय ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सगैँ देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
बागलुङमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना
बागलुङ, १५ साउन– कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न बागलुङका एक स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जैमिनी नगरपालिका ५२ बर्षिया पुरुष स्वास्थ्य कर्मिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।...
गण्डकीमा बिहिबार थपिए ३८ संक्रमित
बागलुङ, १५ साउन– गण्डकी प्रदेशमा बिहिबार बिहान ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।...
स्याङ्जामा प्रहरीमा संक्रमण बढ्यो, थुनुवामा पनि संक्रमण
स्याङ्जा, १४ साउन – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सुरुमा १ महिला सहित ३ जना प्रहरीमा देखिएको कोरोना संक्रमण बुधवारसम्म आइपुग्दा ३८ जना प्रहरीसम्म पुगेको छ ।
सोमबार...
बुधबार २ सय १० जना संक्रमित थपिए
काठमाडौं, १४ साउन– नेपालमा बुधबार २ सय १० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा...
बागलुङका एकसहित गण्डकीमा थप ५ जनामा संक्रमण पुष्टि
बागलुङ, १४ साउन – गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप चार जिल्लाका पाँच जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको...