शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिलो रिपोट नेगेटिभ आएको ६ दिन पछि संक्रमण भएको पुष्टि

बागलुङ, २४ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि महोत्तरीबाट आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका १३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक प्रयोगशला पोखरामा गरीएको परीक्षणमा ६ दिन पहिला नेगेटिभ रिपोट...

म्याग्दी अव सक्रिय संक्रमित मुक्त जिल्ला

म्याग्दी, २४ साउन– हिमाली जिल्ला म्याग्दी हाललाई सक्रिय कोरोना संक्रमितमुक्त बनेको छ । आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन् । विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा...

रुसमा बनेको कोभिड-१९ भ्याक्सिनले स्विकृति पाउदै !

काठमाण्डौ, २३ साउन– मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरसले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा...

‘फेरि लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ’

पोखरा, २३ साउन– दु्रत गतिमा कोरोना संक्रमितको दर बढी रहेको छ । दैनिक ३ सय बढीको हाराहारिमा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेशमा पनि दैनिक १५ देखि २० को हाराहारिमा संक्रमित थपिएका छन् ।...

२४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ साउन – नेपालमा २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा बिहीबार ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा...

आँबुखैरेनी गाउँपालिकाका कर्मचारीका परिवारका चार जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन – तनहुँ आँबुखैरेनी गाउँपालिकाका उच्च जिम्मेवारीमा रहेका एक कर्मचारीमा साउन १८ गते कोरोना पुष्टि भयो । त्यसपछि गाउँपालिकाले तीन दिन कार्यालय नै वन्द गर्यो र संक्रमित कर्मचारीका सम्पर्कमा रहेका २६ जनाको...

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो

काठमाण्डौ, २२ साउन– कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई दुई जना, काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु...

पोखरा नदीपुर विटका प्रहरीमा कोरोना पुष्टि, विट सिल गरियो

पोखरा, २१ साउन – पोखराको नदीपुर बिटमा कार्यरत एकजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने लगायतका लक्षण देखिएर अस्पताल भर्ना भएका ती प्रहरीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको हो । ड्युडीमा खटिएका...

बुधबार मात्रै थपिए ३ सय ८१ संक्रमित

काठमाण्डौ, २१ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको...

आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजेटिभ, धौलागिरि अस्पतालमा ओपिडी सेवा बन्द

बागलुङ, २० साउन– धौलागिरी बहुमुखी क्याम्पस बागलुङको प्रि–आइसोलेसन कक्षमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेसन कक्षमा कार्यरत २५ बर्षिय नर्समा कोरोना पोजेटिभ देखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख प्रमुख...

-->