शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८९ पुग्यो

काठमाण्डौ, २८ साउन– देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एक एक जना गरी ६ जनाको मंगलवार राति ज्यान...

कोरानासँग लड्दा लड्दै घर भत्किएपछि…

बागलुङ, २८ साउन– घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरि प्रसाद घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नईमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएका...

पोखरामा वडाका कर्मचारीमा देखियो कोरोना

पोखरा, २७ साउन– पोखरामा पछिल्लो समय स्थानीयमा कोरोना भाइरस देखिन थालेको छ । पोखरामा दैनिकीसँगै सर्वसाधारणको चाप बढिरहँदा स्थानीयमै कोरोना देखिन थालेको हो । सोमबार पोखरा महानगर वडा नम्बर २७ को कार्यालयमा कार्यरत कर्मचारी...

देशभर थपिए ३ सय ८० संक्रमित

काठमाण्डौ, २५ साउन– पछिल्लो २४ घण्टामा देशभर आइतबार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

ऋणको भारी बिसाउँछु भन्दा कोरोनाले किच्यो

बागलुङ, २५ साउन– ‘बैनीको बिहे गर्दा लागेको ऋणको व्याज बढ्दै थियो । लकडाउनका कारण देशनै ठप्प भएपछि बागलुङमा काम गर्दा गर्दै छोडेर महोत्तरी पुगेका उनलाई साहु र बैंकले ताकेता गरिरहे । कहिले व्याजको समयसिमा...

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु

पोखरौ, २५ साउन– कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान...

गण्डकीमा समुदायमा संक्रमण फैलिएको पुष्टि

पोखरा, २५ साउन– गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा...

एकै दिन निको भए चार सय ९९ संक्रमित

काठमाडौं, २४ साउन– पछिल्लो २४ घण्टामा देशभर ४ सय ९९ जनाले कोरोना जीतेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । शनिवार मात्रै...

बागलुङमा समुदायको संकेत बुझ्न दुई सय स्वाव संकलन

बागलुङ, २४ साउन– कोरोना संक्रमणको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकाले दुई सय जनाको एकैपटक पिसिआर गर्ने तयारी गरेको छ । शनिबारदेखि स्वाब संकलन अभियान थालिएको छ । आइतबारसम्म २ सय जनाको स्वाब संकलन गरेपछि...

पर्वतका १०१ सङ्क्रमितमध्ये आइसोलेसनमा ३ जना मात्र

पर्वत, २४ साउन– भारत तथा तेस्रो मुलुकबाट आउने क्रम रोकिएपछि पर्वतमा कोरोना सङ्क्रमणको अवस्था नियन्त्रित बनेको छ । नेपालमा कोरोना सङ्क्रमणको सुरुवाती अवस्थामा रोजगारीको लागि भारतमा पुगेका सबैभन्दा बढी र अन्य मुलुकमा गएकाहरू पनि धमाधम...

-->