पोखरा, २ भदौ– पोखरामा दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ८७ वर्षिय बृद्धको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ति बृद्ध साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि...
कोरोनाबाट नेपाली कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु
नलवपुर, २ भदौ – कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलवार (आज) बिहान ६...
गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए
पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...
तनहुँको व्यास र भानु नगरपालिकामा निषेधाज्ञा
तनहुँ, १ भदौ– पछिल्लो साता तनहुँमा समुदायस्तरमा कोरोना भाईरसको संक्रमण ह्वात्तै फैलिएको छ । समुदायस्तरमा थप जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले दुई स्थानिय तहमा सोमबारदेखी निषेधाज्ञा जारी गरेको छ ।
कोभिड–१९ जिल्ला संकट व्यवस्थापन...
पोखरामा निषेधाज्ञाको निर्णय सिडीओको हातमा
पोखरा, २ भदौ– समुदायमा कोरानो संक्रमण देखिएपछि पोखराका मेयर मानबहादुुर जिसीले भने,‘ अब कोरोना संक्रमणबाट जोखिन सबै सचेत बन्नुपर्छ ।’ महानगरले संक्रमण बढ्दै गर्दा आइतबार सर्वदलीय बैठक बोलायो । बैठकले ‘ कडा लकडाउन अर्थात्...
सोमबार मात्रै थपिए ५८१ संक्रमित
काठमाडौं, १ भदौ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएअनुसार सोमबार देशभरबाट १ सय ६० संक्रमित...
गण्डकीको कोरोना कोषमा ढोरपाटनको सहयोग
पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’मा ६१ हजार ५२६ रुपैयाँ प्रदान गरेको छ । ढोरपाटन संचार प्रालिका अध्यक्ष...
संक्रमितको ग्राफ उकालो लाग्दै, आज ६४१ संक्रमित थपिए
काठमाडौं, ३२ साउन– आइतबार देशभर थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै...
तनहुँ र कास्कीमा थपिए ६ संक्रमित
पोखरा, ३२ साउन– गण्डकी प्रदेशमा आइतवार बिहानै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षणका तनहुँका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित...
गण्डकीका अर्थमन्त्री गुरुङ भन्छन् : सजगताले जितिन्छ कोरोना
मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषी गाउँको शुभारम्भमा बोल्दै मन्त्री किरण गुरुङ ।
तनहुँ, ३१ साउन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले फेरी लकडाउन गर्नुभन्दा सजगता अपनाएर कोरोनालाई परास्त गर्न सकिने बताएका...