शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा एकविहानै थपिए कोरोना संक्रमित दुई महिला

पोखरा, ७ भदौ – पोखरा महानगरपालिकामा आईतवार विहानै दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु ३० र...

पोखराको निषेधाज्ञा: थप्ने वा नयाँ व्यवस्थाबारे निर्णय आज

पोखरा, ७ भदौ – कोरोना भाइरसको संक्रमण दर रोकथामको लागि मंगलबार राति १२ बजेदेखि कास्कीमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे टुंगिदै छ । निषेधाज्ञाको समयावधि थप्ने या टुंग्याउने ?...

धौलागिरी प्रवेशमा कडाई, पर्वतमा समुदायमा नपुगेको पुष्टि

पर्वत, ७ भदौ – पर्वतमा पछिल्लो समय गरिएका पीसीआर परीक्षणहरुले जिल्लामा कोरोनाको अवस्था नियन्त्रित रहेको देखाएको छ । कोरोनाको संक्रमण समुदायमा पुगे वा नपुगेको बिषयमा पत्ता लगाउन फरक फरक ठाउँमा फरक फरक पेसा अंगाल्दै...

पछिल्लो २४ घण्टामा ६ वर्षीया बालिकासहित ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ– नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१,...

पोखरा महानगरमा एकैदिन थपिए १३ जना कोरोना संक्रमित

पोखरा, ६ भदौ – पोखरा महानगरपालिकामा शनिवार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शनिवार थप हुनेमा महानगरपालिका वडा नं. ४ का २ जना, वडा नं. ५ का १...

क्वारेण्टिनबाट बिदा भएकाहरुले गरे आर्थिक सहयोग

पोखरा, ६ भदौ– ¥यालेचौरको क्वारेन्टिनबाट बिदा भएकाहरुले क्वारेण्टिनलाई सहयोग गरेका छन् । पोखरा–२० भलाम नाजिम घर भई भारतबाट आएका खिमबहादुर घर्ती, दुबईबाट आएका पोखरा–२० भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर बेसीमा...

बागलुङ बजारका थप एक महिलामा कोरोना पुष्टि

बागलुङ, ५ भदौ – बागलुङ बजारका थप एक महिलामा कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलकी २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी बानपा-३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३...

लुकीछिपी बस्तीमा पुग्दै कोरोना

बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना...

धौलागिरि अस्पतालबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज

बागलुङ, ४ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेका २ स्वास्थ्यकर्मीसहित १४ जना निको भएका छन् । उनीहरु बिहिबारै डिस्चार्ज भएका छन् । दुई साताअघि महोत्तरीबाट अस्पतालको भवन निर्माणका लागि आएका १४ मजदुरमा...

देशभर थपिए ७ सय ७ संक्रमित

काठमाण्डौ, ४ भदौ– पछिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन् । साथै बिहीबार देशभरबाट...

-->