शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा थप पाँच जनामा संक्रमण

बागलुङ, ९ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । मंगलवार पछिल्लोपटक स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

मंगलबार थपिए ८५५ संक्रमित

काठमाण्डौ, ९ भदौ– पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार मंगलबार २७१ जना महिला र ५८४ जना पुरुष संक्रमित...

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि

पर्वत, ९ भदौ– गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

गण्डकीमा थप चार जना कोरोना संक्रमित थपिए

बागलुङ, ९ भदौ– मंगलबार बिहान गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का...

कोरोना रोकथामका लागि ८१ लाख खर्च गर्यो बेनी नगरपालिकाले

म्याग्दी ९ भदौ – म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८१ लाख रुपैयाँ खर्च गरेको छ । सोमबार नगरपालिकाद्धारा आयोजित कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाद्धारा गरिएको खर्च विवरण सार्वजनिक कार्यक्रममा...

समुदायका दुई पुरुषमा कोरोना पुष्टी

बागलुङ, ८ भदौ– सोमबार बागलुङको समुदायका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको परीक्षणको क्रममा बागलुङ नगरपालिका वडा नं. २ का २० बर्षका दुइ पुरुषमा संक्रमण पुष्टी भएको हो । केही...

म्याग्दीमा समुदायस्तरमा कोरोना परीक्षण

म्याग्दी, ८ भदौ– म्याग्दीमा कोरोना संक्रमणको अवस्था पहिचान गर्न समुदायस्तरमा नमूना स्वाब संकलन कार्यलाई तिव्रता दिइएको छ । जिल्लाका विभिन्न गाउँमा पुगेर स्वाब संकलन गर्न थालिएको हो । सक्रिय संक्रमित नभएको म्याग्दीका स्थानीय तहको केन्द्र...

कास्कीमा १२ गतेसम्म लम्बियो निषेधाज्ञा

पोखरा, ७ भदौ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी अवस्थाको...

गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित

पोखरा, ७ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी...

आइतबार देशभर ८१८ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं, ७ भदौ– आइतबार देशभर ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यससंगै नेपालमा...

-->