शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

 कास्की, तनहुँ र स्याङ्जामा ६ सङ्क्रमित थपिए

बागलुङ, ४ भदौ– कास्की, तनहुँ र स्याङ्जामा थप संक्रमित फेला परेका छन् । बिहीबार बिहान तीन जिल्लाका थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या १ हजार...

वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण

बागलुङ, ३ भदौ– जिल्लाको वडिगाड गाउँपालिकामा बुधबार देखिएका संक्रमित पुरुष जनप्रतिनिधि रहेको पुष्टि भएको छ । एक साता पहिले संक्रमण पुष्टि भएका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीका कन्ट्रयाक ट्रेसिङमा परेका वडा नं....

स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण

बागलुङ, ३ भदौ– दुई साताअघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका व्यक्तिहरुमा सम्भावित संक्रमणको खोजी हुन थाल्यो । स्वास्थ्यकर्मीबाट सुरु भएको कोरोना संक्रमणको खोजी एकै...

बागलुङमा एकै परिवारका ६ जनासहित ८ जना नयाँ संक्रमित

बागलुङ, ३ भदौ– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एकै परिवारका ६ जनासहित वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

चौविसघण्टामा देशभर ६ सय ८१ कोरोना संक्रमित थपिए

काठमाण्डौ, ३ भदौ– पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा...

गण्डकीमा थप पाँच जनामा कोरोना पुष्टि

बागलुङ, ३ भदौ– गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा तनहुँकाको...

नवलपुर र तनहुँमा थपिए १२ जना संक्रमित

पोखरा, ३ भदौ– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो...

गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो

पर्वत, ३ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, गण्डकीमा सोमबार राती र मंगलबार बिहान उपचारको क्रममा थप २...

भोलिदेखि काठमाडौंमा पनि एक साता निषेधाज्ञा

काठमाडौं, २ भदौ – काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...

हालसम्मकै धेरै संक्रमित आज थपिए

काठमाण्डौ, २ भदौ– नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य...

-->