बागलुङ, ३१ साउन– बडिगाड गाउँपालिकाले शनिवार रातीदेखि लागू हुने गरी गाउँपालिका सिल गरेको छ । पालिकाको सिमाना भित्र कोहीपनि आउजाउ गर्न नपाउने गरी सिल गरिएको अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
वडा अध्यक्षमा संक्रमण देखिएपछि उनको...
शनिबार पनि थपिए देशभर ४ सय ६८ कोरोना संक्रमित
काठमाण्डौ, ३१ साउन– पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १ सय २४ जना डिस्चार्ज भएका छन् । देशभर शनिबार ११...
बागलुङमा समुदायमा कोरोना फैलिएको संकेत
बागलुङ, ३१ साउन– बागलुङ नगरपालिका–१० भकुण्डे घर भइ बागलुङ बजारमा व्यवसाय गरेर बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालका स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा परेकी ३८ बर्षिया महिलामा...
बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना
बागलुङ, ३१ साउन– बागलुङमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला एक उच्च पदस्थ जनप्रतिनिधि र एक जना वडा तहका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि...
१०० दिनमा नेपालमा कोरोनाबाट ज्यान गुमाउने यी हुन् १०० जना
कोरोनाका कारण मृत्यु भएका एक व्यक्तिलाई सुर्खेतमा श्रद्धाञ्जली दिइँदै।
काठमाडौं, ३० साउन – संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यही भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो। जेठ ३ देखि साउन ३० गतेसम्म...
देशभर ५ सय ९४ संक्रमित थपिए
काठमाण्डौ, ३० साउन– पछिल्लो चौविसघण्टामा देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २...
राजनीतिक गतिविधिमै भीडभाड !
बागलुङ, ३० साउन– चार महिना लामो बन्दाबन्दीका कारण ठप्प थिए बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु । बन्दाबन्दी खुलेसंगै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु खुकुलो भएसँगै चहलपहल हुनैलाग्दा बढेको कोरोना संक्रमणको ग्राफले पुनःप्रभावित भएका छन् ।
जिल्लामै...
५२५ जना कोरोना संक्रमित थपिए, आज थप ४ जनाको मृत्यु
काठमाडौं, २९ साउन– नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोे छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पिसिआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको संक्रमण...
बुधबार थपिए ४ सय ८४ संक्रमित, निको हुने ६४ जना
काठमाण्डौ, २८ साउन– बुधबार देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । साथै बुधबार देशभरबाट...
थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु
काठमाण्डौ, २८ साउन– ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले...